चन्द्रागिरी केवलकारमा फसेका सबै यात्रुको सकुशल उद्धार
चन्द्रागिरी केवलकारमा अड्किएका सबै यात्रुको सकुशल उद्धार गरिएको छ। बुधबार दिउँसो करिब साढे १२ बजेतिर अचानक विद्युत् सेवा अवरुद्ध भएपछि झण्डै ७० जनाजति यात्रु केवलकारमा अड्किएका थिए।
बिएल संवाददाता - काठमाडाैँ