लुम्बिनी प्रदेशकाे मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त
लुम्बिनी प्रदेशकाे मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन्।
बिएल संवाददाता - काठमाडौं
लुम्बिनी प्रदेशकाे मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन्।
बिएल संवाददाता - काठमाडौं
उनीहरूबीच सोमबार अपरान्ह सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्ता भएकाे हाे। भेटमा नेपाल र जापानको सम्बन्ध विस्तारको विषयमा छलफल भएको परराष्ट्रले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
सांसदहरुले सोधेका प्रश्नको जवाफ दिन रोष्टममा पुगेका प्रधानमन्त्री ओलीले आफूले आइतबार संसदमा बोलेका कुरालाई संसदमा झुटो रुपमा प्रस्तुत गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेपछि माओवादी नेता पुनले प्रधानमन्त्री ओली विषय केन्द्रित भएर नबोलेको भन्दै नियमापत्ति गरेका थिए। उनले प्रधानमन्त्री विषय केन्द्रित नभएर गालीगलौजमा उत्रिएको आरोप लगाएका थिए।
बिएल संवाददाता - काठमाडौं
उनले आइतबार संसदमा आफूले उद्योगीको विद्युत लाइन काटेको विषयमा बोलेको विषयलाई संसदमा गलत रुपमा प्रस्तुत गरिएको भन्दै आपत्ति जनाएका छन्। आफूले कुनै किसिमको लपन-छपन नगर्ने बताउँदै प्रधानमन्त्री ओलीले उद्योगीले प्रयोग नगरेको महसुल तिर्न नपर्ने र प्रयोग गरेको तिर्नु पर्नेमा आफूले स्पष्ट रुपमा राखेको बताए।
बिएल संवाददाता - काठमाडौं
साउनकाे सोमबार भगवान शिवजीको बार भएकाले शिवप्रति श्रद्धा अर्पण गर्न पशुपतिनाथमा श्रद्धालु घुइँचो लागेकाे हाे। साउनको सोमबार शिवभक्तहरु व्रत बस्ने गर्दछन्। सोमबार शुद्ध हृदयले व्रत बसेर भगवानको पूजा आराधना गरेमा अन्य दिनको तुलनामा कयौँ गुणा फल प्राप्त हुने शिवपुराणमा उल्लेख छ।
बिएल संवाददाता - काठमाडौं
साेमबार माओवादीका ४ मन्त्रीले मुख्यमन्त्री यामलाल कँडेललाई राजीनामा पत्र बुझाएर सरकारबाट बाहिरिएका हुन्। माओवादीबाट अर्थमा महेन्द्र केसी, सामाजिकमा वीरबहादुर शाही, उद्योगामा दुर्गबहादुर रावत र ऊर्जा मन्त्रीमा रणसिंह परियार थिए।
बिएल संवाददाता - काठमाडौं
‘जसकाप्रति मेरो घोर आपत्ति छ। विवादित विगत र वर्तमान भएको र अहिले पनि राज्यको छानविनको घेरामा रहेको व्यक्तिले जसरी संसदजस्तो गरिमामय थलोमा कुण्ठा पोखे, ती स्टन्टको राजनीतिबाहेक अरु केही होइन’, उनले भनेका छन्।
बिएल संवाददाता - काठमाडौं
प्रधानसेनापति प्रभुराम शर्माले चीनको इतिहासमा चिनियाँ जनमुक्ति सेनाले ठुलो बलिदान प्रदर्शन गरेका उल्लेख गर्दै दुई देशका सेनाबिचको सम्बन्ध अत्यन्त सुमधुर रहेको बताएका छन्। उनले भने,'हालका दिनमा यो सम्बन्ध गुणात्मक रूपमा मजबुत हुँदै गएको छ।' चिनियाँ जनमुक्ति सेनाको ९७औँ स्थापना दिवसका अवसरमा यहाँस्थित चिनियाँ दूतावासले आइतबार साँझ आयोजना गरेको स्वागत समारोहमा प्रधानसेनापति शर्माले नेपाललाई चिनियाँ जनमुक्ति सेनाले सैनिक सहायता उपलब्ध गराउँदै आएकामा आभार व्यक्त गरे। पञ्चशीलका सिद्धान्तमा आधारित पारस्परिक सम्बन्ध पछिल्ला दिनमा अझ सुदृढ बन्दै गएको जनाउँदै प्रधानसेनापतिले नेपाल एक चीन सिद्धान्तप्रति प्रतिबद्ध रहेको बताए। उनले चीनको सुरक्षा चासोप्रति नेपाल संवेदनशील रहेको बताए।
बिएल संवाददाता - काठमाडाैँ
पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ।अज्ञात समूहले गएराती धारिलो हतियार प्रयोग गरी रायको हत्या गरेको हो। जिल्ला प्रहरी कार्यालय सर्लाहीले चन्द्रनगर गाउँपालिका १ रतनपुरमा रायको हत्या भएको जनाएको छ।
बिएल संवाददाता - काठमाडाैँ
पृथ्वीराजमार्ग अन्तर्गत चितवनको इच्छाकामना-३ फिस्लिङमा सोमबार बिहान लेदोसहितको पहिरो खसेको छ।
बिएल संवाददाता - काठमाडाैँ
देशभर मनसुनी वायुको प्रभावसँगै काठमाडौँ उपत्यकामा सोमबार वर्षा भइरहेको छ। वर्षासँगै यहाँ बग्ने नदीहरूको जलसतह बढ्दो क्रममा रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बिहान जारी गरेको सूचना अनुसार काठमाडौंका कपन, सुन्दरीजल र आसपासका क्षेत्रमा पनि भारी वर्षा भएको छ। यो वर्षाका कारण बाग्मती, धोबीखोला र विष्णुमती नदीमा बहाव बढेको छ।
बिएल संवाददाता - काठमाडाैँ
अवरुद्ध बेनी–दरबाङ सडक दश दिनपछि खुलेको छ। बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतमा गत असार २८ गते पहिरो खस्दा सडक अवरुद्ध भएको थियो। चौबीस किलोमिटर सो सडक पश्चिम म्याग्दीको ‘लाइफ लाइन’ मानिन्छ। सडक अवरुद्ध हुँदा आवतजावत, निर्माण र खाद्यान्न सामग्री ढुवानीका साथै बिरामीलाई अस्पताल पुर्याउन समस्या भएको थियो।
बिएल संवाददाता - म्याग्दी
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिक देखि साधारणतया बदली रहने छ।
बिएल संवाददाता - काठमाडाैँ
पछिल्लो समय देशभर लगातार पानी परिरहेकाले डेंगु सङ्क्रमण बढ्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालका अनुसार ७३ जिल्लाका एक हजार छ सय ५७ जनामा डेंगुको सङ्क्रमण देखिएको छ । यस वर्ष सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएकाले मनसुनको समयमा लामखुट्टेको प्रजनन अवस्था अनुकूल बन्नसक्ने र डेंगुको सङ्क्रमण पनि बढ्नसक्ने आँकलन गरिएको उनले बताए । उनले मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगुको सङ्क्रमण फैलिएको जानकारी दिए ।
बिएल संवाददाता - काठमाडाैँ
गत असार ३० गते संविधानको धारा ७६ को २ अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले संविधानको धारा ७६ को उपधारा ४ मा व्यवस्था भएअनुसार विश्वासको मत लिएका हुन्।
बिएल संवाददाता - काठमाडौं
दोलखा भीमेश्वर मन्दिर गुठी तथा व्यवस्थापन समितिका पदाधिकारी र पुजारीसहितको टोलीले आइतबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेललाई सो महाप्रसाद प्रदान गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
आइतबार नेपाल आइपुगेका नेपाली विद्यार्थीहरुले ढाकामा सञ्चार विच्छेद गर्ने क्रम सुरु भएको र प्रधानमन्त्रीसमेत भागेर स्पेन पुगिसकेको आफूहरुले थाहा पाएको सुनाए।
बिएल संवाददाता - काठमाडौं
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)का सांसद वीरेन्द्रकुमार महतोले समयमा काम नबन्दा आफूले घुस दिनुपरेको बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको मतको प्रस्तावमाथि छलफलमा भाग लिँदै पूर्वमन्त्रीसमेत रहेका महतोले यस्ताे बताएका हुन्।
बिएल संवाददाता - काठमाडौं
बागमतीका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्। आइतबार मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
उनले प्रधानमन्त्री ओलीलाई आफ्नो पुनर्मूल्यांकन गर्न आग्रह गरेका छन्। विगतमा करिब दुई तिहाईको सरकार किन ढलेको भन्ने प्रश्न गर्दै नेपालले कांग्रेसका केही नेताहरुएमालेसँग मिलेकोमा खुशी भएपनि दोस्रो तेस्रो तहका नेता र साधारण कार्यकर्ता खुशी नभएको बताए।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .