जहाज दुर्घटनाबारे छानबिन गर्न आयोग गठन, भोलि राष्ट्रिय झण्डा आधा झुकाउने
सरकारले साैर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गरेको हाे।
बिएल संवाददाता - काठमाडौं