विमान दुर्घटना: मृतकका आफन्त भेट्न शिक्षण अस्पताल पुगे पर्यटनमन्त्री पाण्डे
उनले मृतकका परिवारलाई कुनै किसिमको झन्झट नदिइ सहज रुपमा प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई निर्देशनसमेत दिएका छन्।
बिएल संवाददाता - काठमाडौं