दिउँसाे मध्यम, राति भारी वर्षाकाे सम्भावना
देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा माैसम विज्ञान, माैसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।
बिएल संवाददाता - काठमाडाैं