इन्जिनियर एसाेसियसनको निर्वाचनमा युवालाई मतदान गर्न अखिल क्रान्तिकारीका उपाध्यक्ष मैनालीकाे अनुराेध
प्राविधिक विशेष शिक्षा समितिको तेस्रो सम्मेलनलाई थापाथली इन्जिनियरिङ क्याम्पसमा बुधबार उद्घाटन गर्दै मैनालीले यस्तो आग्रह गरेका हुन्।
बिएल संवाददाता - काठमाडाैँ