निर्वाचन आगामी ओलीकै क्षेत्रबाट लड्छु: प्रचण्ड
‘जित सत्य र न्यायको हुन्छ कि बेइमानहरुको हुन्छ भनेर हेर्नका लागि पनि झापाबाटै टक्कर दिने सोच बनाएको छु, प्रचण्डले भने, तेस्रो कार्यकालमा जनताको पक्षमा सकेजति काम गर्न सकेको कारणले जनताले हामीलाई खोजिरहेका छन्, शिक्षित झापाली जनताले हामीमाथि न्याय गर्छन भन्ने अपेक्षा पार्टीको छ।’
बिएल संवाददाता - झापा