पुँजीवादविरुद्ध संघर्ष गर्न नसके गणतन्त्र बिचौलियाहरुको कब्जामा जान्छ: वर्षमान पुन
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले समयमै दलाल र नोकरशाही पुँजीवादका विरुद्ध संघर्ष गर्न नसके गणतन्त्र बिचौलिया र दलालहरुको नियन्त्रण जाने टिप्पणी गरेका छन्।
बिएल संवाददाता - काठमाडौं