कोशी र बागमतीमा भारी वर्षा सम्भावना
अहिले कोशी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी तराईका भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।
बिएल संवाददाता - काठमाडाैं
अहिले कोशी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी तराईका भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।
बिएल संवाददाता - काठमाडाैं
उनले भने, ‘हामीले १० करोडको अक्षय कोष बनाउने भनेर महासमिति बैठकमा कुरा गरेका छौँ। केन्द्रीय समितिको बैठकपछि गर्ने अभियान छ। अक्षय कोष जम्मा दुईवटालाई मात्र दिने लक्ष्य हो। प्रजातन्त्र सेनानी परिवार र सहिद परिवारको लागि दुईवटा क्याटागोरीलाई समावेश गरेर यसको नियमावली बनाएर प्रजातन्त्र सेनानी र सहिद परिवारको सदस्यहरुलाई शिक्षा र स्वास्थ्यको व्यवस्था गर्ने छौँ।’
बिएल संवाददाता - काठमाडौं
लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले लुम्बिनी प्रदेशलाई समृद्ध बनाउन प्रदेशको पर्यटन विकास अपरिहार्य रहेको बताएका छन्।
बिएल संवाददाता - दाङ
उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्काले विद्युत् प्राधिकरण सञ्चालक समिति सदस्य फेरेका छन्। ‘नोट अफ डिसेन्ट’ लखेकै आधारमा दुई सदस्यलाई कार्वाही गरेर आफ्नो पार्टी निकटका दुई जनालाई नियुक्त गरेका हुन्।
बिएल संवाददाता - काठमाडौँ
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन्। नेकपा एमालेको समर्थनमा दाबी पेस गरेका शाहलाई आइतबार प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री नियुक्त गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
ललितपुरको जाउलाखेलमा रातो मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन भोटो देखाइएको छ।
बिएल संवाददाता - काठमाडौँ
बाढी, पहिरोलगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४२ जना, लुम्बिनी प्रदेशमा २७ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १ सय ५० जनाको मृत्यु भएको हो।
बिएल संवाददाता - काठमाडौं
पछिल्लो समय तपाईं कोशी प्रदेश सरकारको मुख्यमन्त्री बन्नुभएको करिब तीन महिना जति भएको छ। कार्यभार सम्हालेको यतिका समयसम्म प्रदेशमा परिवर्तनको कुनै काम भएको छैन। तपाईंमा नागरिकले जुन परिवर्तनको अभिभारा राखेका थिए, त्यो कहिल्यै पूरा नहुने रहेछ भन्ने भान हुन थालेको छ।
बिएल संवाददाता - मोरङ
आइतबार मौसम खुलेको भएपनि समिट एयरले पहिलो उडान हुम्ला, दोस्रो जुम्ला गरेपनि तेस्रो उडान राखिएको मुगुको उडान समय आउँदासम्म पुनः मौसममा खराबी आएपछि समिट एयरले आइतबारको आफ्नो रारा विमानस्थलको उडान स्थगित गर्न वाध्य भएको थियो।
बिएल संवाददाता - मुगु
डेडिकेटेड र ट्रंक लाइनको बक्यौता तिर्नुपर्ने अडान राख्दै आएका उनीहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीकाे निर्देशन नमानेपछि हटाइएकाे बताइएकाे छ। डेडिकेटेड र ट्रंक लाइनको बक्यौता नतिर्ने उद्योगको विद्युत् बक्यौता नतिरेसम्म जोड्न नहुने अडान लिएपछि उनीहरूलाई सरकारले साउन १५ गते स्पष्टीकरण माग गरिएको थियो।
बिएल संवाददाता - काठमाडौं
कर्णालीमा राजीव विक्रम शाह आर्थिक मामिला तथा योजनामन्त्री, घनश्याम भण्डारी सामाजिक विकासमन्त्री, सुरेश अधिकारी उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा र विजया बुढा जलस्रोत तथा ऊर्जा विकासमन्त्री बनेका छन्। नवनियुक्त मन्त्रीहरूले आइतबारै पदभार ग्रहण गर्ने छन्।
बिएल संवाददाता - काठमाडौं
‘क्रिकेट रंगशालाका विषयमा आज क्यानका पदाधिकारी, खेलाडी, खेल प्रेमी कलाकार र सचिवालयका साथीहरुबीच छलफल भयो। यससँगै रंगशाला निर्माणको कामलाई द्रूत गतिमा अघि बढाउन सजिलो हुनेछ। आजको बिहानी खाजा भेटपछि म उत्साही छु’, प्रधानमन्त्री ओलीको भनेका छन्।
बिएल संवाददाता - काठमाडौं
कांग्रेसकाे निर्णयपछि शाहले आजै एमालेको समर्थनमा प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्। शाह दोस्रोपटक मुख्यमन्त्री बन्ने लागेका हुन्।
बिएल संवाददाता - काठमाडौं
काठमाडाैँ उपत्यकाको मुख्य र लामो जात्राको रुपमा परिचित रातो मच्छिन्द्रनाथको रथजात्राअन्तगर्त भोटो जात्रा आज मनाइँदैछ। रातो मच्छिन्द्रनाथको रथका चारै कुनामा उभिएर हीरा, मोती, मणि माणिक्य जडित भोटो अपराह्न ४ बजेपछि देखाइने कार्यक्रम छ।
बिएल संवाददाता - काठमाडौं
कोषका अनुसार कोषमा योगदान गरेर वैदेशिक रोजगारीमा गएकामध्ये दुई/तीन प्रतिशतले मात्रै निरन्तरता दिएका छन्। श्रम स्वीकृति लिएर जानेको सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेको संख्या १० लाख नाघेको छ।
बिएल संवाददाता - काठमाडौं
आगामी साउन २१ गते विश्वासको मत लिने प्रयोजनका लागि मुख्यमन्त्री कँडेलले शनिबार प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका छन्।
बिएल संवाददाता - काठमाडौं
कतै मापदण्डअनुसार जग्गा नछोडि प्लटिङ गरिएको त कतै जंगल र सार्वजनिक जग्गा समेत मिचेर प्लटिङ गरिएको भएपनि सरोकार वाला निकाय मौन छन्।
बिएल संवाददाता - काठमाडाैं
घोप्टो परेको अवस्थामा भेटिएको शव बाढप्ले बगाएर ल्याएकाे हुनसक्ने जिल्ला प्रहरी कार्यालय ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीकाे अनुमान छ।
बिएल संवाददाता - काठमाडाैं
आइतबार बिहान पैदल हिँडेका भरतपुर– २ बेलटाँडी बस्ने ६० वर्षीय पशुपती श्रेष्ठलाई एक्कासी बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ।
बिएल संवाददाता - चितवन
जल तथा माैसम विज्ञान, माैसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।
बिएल संवाददाता - काठमाडाैं
१ .
२ .
३ .
४ .
५ .