सहकारी ठगीबारे देउवाले भने- रविजी चलाख मान्छे हुनुहुँदोरहेछ, म त छक्कै परेँ
उनले भने, ‘सहकारीसम्बन्धी कुरा हाम्रो महामन्त्री गगनकुमार थापाले धेरै अध्ययन गरेर भन्नुभएको छ। उहाँलाई धन्यवाद दिन चाहन्छु, मैले वास्तवमा पत्याएकै थिइनँ, सहकारीको विषय यस्तो छ भनेर। रवि लामिछानेजी त कस्तो मान्छे हुनुहुँदोरहेछ भने चलाख मान्छे। म त छक्कै परेँ कुरा सुनेर। तपाईंले जित्दिनुभयो, त्यसकारण धन्यवाद तपाईंलाई।'
बिएल संवाददाता - काठमाडौं