विश्व बैंकको १३ अर्ब ३३ करोड ऋण स्वीकार, १५ जिल्लाका गरिब परिवारको अन्तिम सूची स्वीकृत
उनले भने, ‘विश्व बैंकबाट प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम पहिलो चरण अन्तर्गत उपलब्ध हुने ७४.६ मिलियन अर्थात एक हजार मिलियन अमेरिकी डलर १३ अर्ब ३३ करोड नेपाली बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय भएको छ।’
बिएल संवाददाता - काठमाडौं