तनहुँ पहिरो: बेपत्ता भएका थप दुई जनाको शव भेटियाे
शुक्लागण्डकी नगरपालिका-७ काउरेमा शनिबार दिउँसो पहिरोले घर पुरिँदा बेपत्ता भएका दुई जनाको शव भेटिएको हाे। हीरा नेपाली र सुनमाया कुमालको घरभित्र रहेको सामान निकाल्ने क्रममा हीरा ३ जना पहिरोमा पुरिएका थिए। हीराकाे शव भने गए राति भेटिएको थियाे।
बिएल संवाददाता - काठमाडौं