आज ‘क्रिसमस डे’ मनाइँदै, देशैभर सार्वजनिक बिदा
आज नेपालसहित विश्वभर ‘क्रिसमस डे’ मनाइँदै छ। क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मदिनको सम्झनामा यस दिवस मनाइने गरिन्छ। दिवसका अवसरमा आज देशभर नेपाल सरकारले सार्वजनिक बिदा दिएको छ।
बिएल संवाददाता - काठमाडाैँ