बन्धुकधारीकाे आक्रमणबाट पाकिस्तानमा ४० बढीकाे मृत्यु
पाकिस्तानको उत्तर पश्चिमी क्षेत्रमा अज्ञात बन्दुकधारीले यात्रुबाहक बसमाथि गरेको आक्रमणमा परी ४० भन्दा बढीको मृत्यु भएको छ। मृत्यु हुनेमा ३ जना मिहला रहेकाे हालसम्म पुष्टि भएकाे छ। आक्रमणमा परी दर्जन बढी घाइते भएका छन्।
बिएल संवाददाता - काठमाडौँ