४०भन्दा बढी युवालाई ठगेर प्रेमीसँगै विदेश भागेकी माेडल शाक्यलाई पक्राउ गरेर नेपाल ल्याइयाे
उनका सहपाटी सुजन आचार्यसँगै कम्बाेडियाबाट असाेज १ गते पक्राउ परेकी उनलाई आइतबार नेपाल ल्याएकाे हाे। इन्टरपाेलबाट रेड नाेटिस जारी भएपछि उनीहरु पक्राउ परेका थिए। आचार्यलाई कात्तिक ९ गते नै नेपाल ल्याइएकाे थियाे।
बिएल संवाददाता - काठमाडाैँ