कस्ताे रहनेछ आजकाे माैसम?
देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
बिएल संवाददाता - काठमाडाैँ
देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
बिएल संवाददाता - काठमाडाैँ
बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी नेकपाले पार्टी पुनर्गठनको ११औं दिवसको अवसरमा मङ्सिर ७ गते बेलुका ५ः३० बजे पार्टी सम्बद्ध संगठनका निकायदेखि कार्यकर्ता र जनस्तरसम्म दिपावली गर्ने र ८ गते काठमाडौंको भृकुटीमण्डपमा जनसभा कार्यक्रम आयोजना गर्ने जानकारी दिएको हो।
बिएल संवाददाता - काठमाडाैँ
वाई भाडावृद्धि नियन्त्रणबारे मन्त्रालयमा बोलाएको सरोकारवाला वायु सेवा कम्पनीहरुलाई उच्च भाडा लिएको भन्दै त्यसबारे पूर्नविचार गर्न निर्देशन दिएका हुन्।
बिएल संवाददाता - काठमाडाैँ
‘इन्टरनेसनल पार्लामेन्ट फर टोलोरेन्स एन्ड पिस (आइपीटीपी) को आयोजनामा हुन लागेको कार्यक्रममा सहभागी हुन सभामुख घिमिरे कम्वोडिया जान लागेका हुन्।
बिएल संवाददाता - काठमाडौं
अन्डर वर्ल्ड नेटवर्कको अन्डरकभर एजेन्ट भन्दै रकम असुली गरेको आरोपमा प्रहरीले एक डाक्टरलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भोजपुरको भोजपुर नगरपालिका-११ घर भई ललितपुरकाे ग्वार्कोस्थित सानो गाउँमा बस्ने ३२ वर्षीय डा. आशिष दाहाल रहेका छन्।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीसहित १० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी परेको छ। चितवन साहारा बहुउद्धेश्यीय सहकारी ठगी प्रकरणमा लामिछाने र जोशीसहित १० जनाविरुद्ध बचतर्कताहरूले जाहेरी दिएका हुन्।
बिएल संवाददाता - काठमाडौं
उनले भालुबाङ-प्युठान सडक, बाग्दुला-भिमगिठे सडक र मदन भण्डारी राजमार्ग (सौतामारे-मच्छी तथा गोखुङ्गा- खरिबोट- बाग्दुला दुबै खण्ड) तथा अन्य विकास पूर्वाधारको सम्बन्धमा अर्थमन्त्रीसँग महत्त्वपूर्ण छलफल भएकाे जनाएका छन्।
बिएल संवाददाता - काठमाडौं
सहकारी पीडितमाथि प्रहरीले लाठी चार्ज गरेको छ। माइतीघरदेखि नयाँ बानेश्वर आउँदै गर्दा प्रहरीले रोक्न खोजेकाे थियाे।
बिएल संवाददाता - काठमाडौँ
नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसहित विभिन्न दल र नागरिक संस्थाका प्रतिनिधिले आज प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेर इजरायलले प्यालेस्टाइन र लेबनानमाथि लगातार र बलपूर्वक हमला गरेकाले त्यसको विपक्षमा नेपाल सरकार अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत हुनुपर्ने आग्रह गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
सहकारीकाे रकम ठगी गर्नेलाई कार्वाहीकाे माग गर्दै सहकारी पीडितहरूले काठमाडौँमा प्रदर्शन गरेका छन्। बुधबार माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन्।
सनीराज शाक्य - काठमाडौँ
भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदी नेपाल आइपुगेका छन्। बुधबार नेपाली सेनाको मानार्थ महारथी दर्जा लिन उनी काठमाडौंमा आएका गरेका हुन्। उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार (भाेलि) नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिने कार्यक्रम रहेको छ।
बिएल संवाददाता -
जिल्ला समन्वय समिति (जिसस) कैलालीको प्रमुखमा नेपाली काँग्रेसकी टीका कुमारी चौधरी भुल निर्विरोध निर्वाचित भएकी छिन्। नागरिक उन्मुक्तिकी रुपमति डगौरा थारुले जिससको प्रमुखका लागि दिएको उम्मेदवारी फिर्ता लिएपछि भुल निर्विराेध प्रमुखमा निर्वाचित भएकी हुन्।
बिएल संवाददाता - धनगढी
यही मंसिर १६ गते हुने उपनिर्वाचनमा पुथा उत्तरगंगामा उपाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ। जसमा नेकपा एसबाट उम्मेदवार बनेकी सुनिता बुढा मगरले उम्मेदवारी फिर्ता लिँदै माओवादीबाट उम्मेदवार बनेकी नरपुरा बुढा पुनलाई सघाउने भएकी छिन्।
बिएल संवाददाता - काठमाडौँ
नेकपा एमालेबाट रुकुम पूर्वको वडा नम्बर २ काे अध्यक्षमा उम्मेदवारी दिएर फिर्ता लिएका जीवन राेकाले माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती (काजी)सँग प्रतिष्पर्धा गर्न नैतिकताले पनि नदिएको बताएका छन्।
बिएल संवाददाता - काठमाडौँ
उनले भने, ‘आजको दिन बालबालिकाप्रति जिम्मेवार र अधिकारप्रति प्रतिवद्धता व्यक्त गर्ने अवसर पनि हो। बालबालिका हाम्रा भविष्यका कर्णधार हुन्। उनीहरुको हेरचाह, शिक्षा, स्वास्थ्य र विकासले मात्र समाजको निर्माण सम्भव छ। तर जलवायु परिवर्तन, गरिबी र सामाजिक असमानताजस्ता चुनौतिहरुले बालबालिकाहरुमा प्रभाव परिरहेको अवस्था छ।’
बिएल संवाददाता - काठमाडौं
साइबर अपराधको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि ५ दिन म्याद थप भएकाे छ। बुधबार जिल्ला अदालत काठमाडौँले प्रसाईंलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएकाे हाे।
बिएल संवाददाता - काठमाडौं
साइबर अपराधसम्बन्धी मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएकाे छ।
बिएल संवाददाता - काठमाडाैँ
उम्मेदवारी फिर्ता भएपछि पुथाउत्तरगङ्गा गाउँपालिका-२ को वडाध्यक्षमा जगत घर्ती निर्विरोध निर्वाचित भएको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य पूर्णबहादुर घर्तीले जानकारी दिए। यससँगै माओवादी केन्द्रले उपनिर्वाचनमा खाता खोलेको छ।
बिएल संवाददाता - काठमाडौं
प्रबन्ध निर्देशक पहाडीले नेपालको खेलकुद क्षेत्रको वृहत्तर विकासका लागि नेपाल टेलिकमले सदैव योगदान दिँदै आएको एवं नेपाली क्रिकेटसँग पनि लामो समयदेखि जोडिइरहेको स्मरण गर्दै सुदूरपश्चिमाञ्चल रोयल्समार्फत एनपिएलमा जोडिन पाउँदा खुसी लागेको बताए।
बिएल संवाददाता - काठमाडौं
साइबर अपराधको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराइएकाे छ। प्रसाईंलाई म्याद थपका लागि बुधबार सरकारी वकिलको कार्यालय हुँदै काठमाडौँ जिल्ला अदालत लगिएको हो।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .