बुधबार, १५ जुलाई २०२६

एमाले नेता महरद्वारा पीडित महिलाले गरिन् अदालत अघि आत्मदाहकाे प्रयास

नेकपा एमालेका नेता ऐन महरद्वारा पीडित भनिएकी महिलाले उच्च अदालत पाटन परिसरमा आत्मदाहकाे प्रयास गरेकी छिन्। ऐन महरलाई पक्राउकाे माग गर्दै उनले शरीरमा पेट्राेल छर्किएर आत्मदाहकाे प्रयास गरेकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रवि लामिछानेका साझेदार जोशीलाई काठमाडौं जिल्ला अदालतमा पेस गरिँदै

सहकारी ठगीमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई आज (बुधबार) काठमाडौं जिल्ला अदालतमा पेस गरिने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मन्त्री पाण्डेमाथि लगाएको आरोपप्रति सांसद बजगाईंले मागे माफी

सांसद राजेन्द्र बजगाईंले आफूले दिएको अभिव्यक्तिप्रति माफी मागेका छन्। आफूले दिएको अभिव्यक्तिले सम्बन्धित व्यक्ति र परिवारलाई चोट पुगेको भन्दै क्षमा मागेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

दुर्गा प्रसाईंलाई आज म्याद थपका लागि अदालतमा पेस गरिँदै

मंगलबार दिउँसो भक्तपुरको कमेरोटारस्थित निजी निवासबाट पक्राउ परेका उनलाई म्याद थपका लागि आज अदालतमा पेस गर्न लागिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

स्थानीय तह उप–निर्वाचन: आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिँदै

स्थानीय तह उप–निर्वाचनअन्तर्गत आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिँदैछ। बुधबार दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

तीन प्रदेशका पहाडी भू-भागमा हल्का वर्षाकाे सम्भावना

हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हल्का हुस्सु लागेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पोखरामा नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्न प्रधानमन्त्रीलाई आग्रह

मन्त्री बस्यालले गण्डकी प्रदेशको पर्यटकीय राजधानी पोखरामा पर्यटनवृद्धिका लागि अन्तर्राष्ट्रिय उडान हुनु आवश्यक भएको आग्रह गर्दै केन्द्र सरकारबाट पनि देशकै पर्यटकीय राजधानीका रुपमा घोषित गर्न माग गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

डडेलधुरामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ९ घाइते

डडेलधुरामा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा दुवै जना महिला रहेका छन्। उनीहरूको परिचय भने खुलेको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

दुर्गा प्रसाईंको घरमा प्रहरीकाे खानतलासी, ३ वटा ल्यापटप र ९ वटा मोबाइल बरामद

नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले प्रसाईंलाई पक्राउ गर्ने क्रममा मंगलबार भक्तपुरस्थित उनकाे घरमा खानतलासी गरेकाे हाे। साे क्रममा प्रहरीले उनकाे घरबाट ३ वटा ल्यापटप र ९ वटा मोबाइल बरामद गरेको सीआईबीले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माओवादी पार्टी कार्यालयमा विद्यार्थी नेताको अनसन

अखिल (क्रान्तिकारी)को स्थगित भएको २३औँ राष्ट्रिय सम्मेलनको बन्दसत्र मंसिर २३ गतेदेखि गर्नुपर्ने माग गर्दै क्रान्तिकारीका निःवर्तमान उपाध्यक्ष तथा केन्द्रीय कार्यालय प्रमुख केशव रावल, केन्द्रीय सदस्य खगेन्द्र रावल, केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला उपाध्यक्ष जनक ढुंगाना अनसनमा बसेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कोशीका पूर्वमन्त्री अधिकारीलाई थप ५ दिन हिरासतमा अनुमति

मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। जिल्ला अदालत काठमाडौंले मंगलबार पूर्वमन्त्री अधिकारीलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एनआरएनए उच्चस्तरीय समितिको बैठक बस्ने दिन कार्यालय बन्द, कार्यालय परिसरमा प्रहरी

केसी पक्षले पूर्वअध्यक्ष शेष घले नेतृत्वको उच्चस्तरीय समिति कार्यालयमा आउने जानकारी पाएपछि सबै कर्मचारीलाई बिदा दिएको बुझिएको छ। मंगलबार उच्चस्तरीय समितिको बैठक हुने दिन कार्यालय बन्द गरेर केसी पक्ष रणनीतिक बैठकमा जुटेको बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वापले बोलायाे केन्द्रीय समितिको आकस्मिक बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वाप)ले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ। आज साँझ ५ः३० बजे केन्द्रीय कार्यालय च:मतिमा बस्ने गरी बैठक बाेलाइएकाे उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उपनिर्वाचनकाे जानकारी दिन निर्वाचन आयाेगद्वारा कल सेन्टर सञ्चालन

आज मंगलबारदेखि पैसा नलाग्ने ११०२ नम्बरको कल सेन्टर सञ्चालनमा ल्याएकाे आयोगले जानकारी दिएको छ। जसमा मतदाताहरूको प्रश्न, निर्वाचन कार्यक्रम, मतदान प्रक्रियालगायत विषयमा फोनबाटै आयोगले जानकारी गराउने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दलीय सिण्डिकेट तोड्दै तेस्रो जनआन्दोलनमा सहभागी होऔँ: प्रभु साह

वर्तमान सरकार असफल भइसकेको टिप्पणी गर्दै अब आम जनताले सडकबाटै यो सरकार र व्यवस्थाको विकल्प खोजिरहेको बताउँदै लोकतन्त्रको रक्षाका लागि आम जनता सडकमा आउन खोजेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - सर्लाही

किन पक्राउ परे दुर्गा प्रसाईं?, पक्राउअघि नै दिएका थिए जानकारी

उनले हालै आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजमा एक अफवाहजन्य भिडियो रिपोर्ट सार्वजनिक गर्दै कम्बोडियाको स्मार्ट एजियाटा कम्पनीमा प्रधानमन्त्री ओलीले २१ करोड अमेरिकी डलर (साढे ३२ अर्ब नेपाली रूपैयाँभन्दा बढी) लगानी गरेको बताएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आविष्कार केन्द्रद्वारा दुर्गम क्षेत्रमा हवाईजहाज उड्ने बाटोको लाइभ भिडियो हेर्न सकिने क्यामरा जडान

नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुरोधमा दैलेख, कालिकोट, जुम्ला, मुस्ताङ, म्यादी, सोलुखुम्बु जिल्लाको विभिन्न दुर्गम ठाउँको हवाईजहाज उड्ने बाटोमा क्यामरा राखेर बाटोको लाइभ भिडियो हेर्न सकिने बनाइएको आविष्कार केन्द्रका संस्थापक महावीर पुनले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

फेरि दुर्गा प्रसाईं पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ फेरि पक्राउ परेका छन्। उनी भक्तपुरस्थित आफ्नै घरबाट पक्राउ परेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ