भीम रावललाई घनश्याम भुसालले भने– ओली निरंकुश भए, हाम्राे पार्टीमा स्वागत छ
नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले एमालेबाट भीम रावललाई निष्कासन गर्नु पार्टी अध्यक्ष केपी शर्मा ओलीकाे निरङ्कुशताकाे पराकाष्टा भएकाे बताए।
बिएल संवाददाता - काठमाडौँ