राष्ट्रियता र प्रजातन्त्रप्रति कसैसँग सम्झौता गर्न सकिँदैन: मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले राष्ट्रियता र प्रजातन्त्र नेपाली कांग्रेसको लागि कसैसँग कम्प्रोमाईज गर्न नसक्ने सिद्धान्त रहेको बताएका छन्।
बिएल संवाददाता - पाेखरा