पेट्राेल र हवाई इन्धनकाे मूल्य बढ्याे
शनिबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्राेल र हवाई इन्धनकाे मूल्य बढेकाे नेपाल आयल निगमले जनाएकाे छ।
बिएल संवाददाता - काठमाडाैँ
शनिबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्राेल र हवाई इन्धनकाे मूल्य बढेकाे नेपाल आयल निगमले जनाएकाे छ।
बिएल संवाददाता - काठमाडाैँ
राष्ट्रपति रामचन्द्र पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न औपचारिक चीन भ्रमणबारे आज (शनिबार) जानकारी गराएका छन्।
बिएल संवाददाता - काठमाडाैँ
भीडमा च्यापिएर पाँच जना दर्शक र दुई जना प्रहरी घाइते भएकाे काठमाडाैँ प्रहरी परिसरले जनाएकाे छ। जसमध्ये एक जना घाइते प्रहरीकाे अवस्था गम्भिर रहेकाे छ।
बिएल संवाददाता - काठमाडाैँ
आयोगले जारी गरेको प्रेस विज्ञप्तिमा मतदाताहरुलाई निर्धक्क र स्वतन्त्र वातावरणमा मतदान गर्न अपिल गर्दै शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्न सबै सरोकारवालासँग सहकार्यको अपेक्षा व्यक्त गरेको छ।
बिएल संवाददाता - काठमाडाैँ
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतान्त्रिक प्रक्रियाले नयाँ अनुहारहरूको उदयलाई स्वागत गर्नुपर्ने बताएका छन्। लोकतन्त्रलाई सुदृढ बनाउन नयाँ शक्ति र अनुहारलाई दबाउन होइन, फुल्न दिनुपर्ने उनले स्पष्ट पारेका छन्।
बिएल संवाददाता - काठमाडाैँ
त्रिभुवन विश्वविद्यालमा अध्ययनरत विद्यार्थीहरूलाई नेपाल प्रिमियर लिग (एनपिएल)को टिकट ५० प्रतिशत छुटमा वितरण गरिने भएको छ।
बिएल संवाददाता - काठमाडाैँ
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज स्वदेश फर्कदै छिन्। चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा रहेकी उनी आज स्वदेश फर्किन लागेकी हुन्।
बिएल संवाददाता - काठमाडाैँ
भोलि आइतबारदेखि हुन लागेको स्थानीय तहको उपनिर्वाचनको मत परिणाम आयोगले आफ्नो वेबसाइटबाट पनि गराउने भएको छ। निर्वाचन आयोगकाअनुसार ४१ पदका लागि हुन लागेको उपनिर्वाचनको मतपरिणाम समयसमयमा गराइने छ।
बिएल संवाददाता - काठमाडाैँ
शुक्रबार प्राकृतिक प्रकोपबाट जलविद्युत योजनाहरु ध्वस्त भएका घटना, बीमाको सुविधा साथै भूकम्पीय जोखिम विषयमा बृहत छलफल भएको हो।
बिएल संवाददाता - काठमाडौं
प्रहरीका अनुसार पक्राउपर्ने आरोपित व्यक्तिले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको निर्देशनमा आफूले व्यवसायीहरुलाई धम्की दिएको बताएका छन्।
बिएल संवाददाता - काठमाडौं
तेस्रो विशेष दीक्षान्तका अवसरमा शुक्रबार प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले एक मानार्थ विद्यावारिधिसहित विभिन्न संकायमा उपाधि प्राप्त दुई सय ८९ जनालाई दीक्षित गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्नका लागि म्याद थप भएकाे छ। जिल्ला अदालत काठमाडौंले शुक्रबार उनलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि ५ दिनकाे अनुमति दिएकाे हाे।
बिएल संवाददाता - काठमाडौँ
सुरूङमार्ग निमार्णकाे क्रममा घरहरूमा समस्या आएकाे, चिरा परेकाे र बैंकले सुरूङमार्ग आसपासमा घरजग्गाहरू भएका कारण धिताे नदिएकाे, पानी सुकेकाे भन्दै स्थानीयहरू आन्दोलित भएका हुन्।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रिय खेलकुद परिषद् (राखेप)काे ११८औँ बैठक स्थगित भएकाे छ। शुक्रबार युवा तथा खेलकुद मन्त्रालयमा बस्ने तयारी गरिएकाे बैठक काेरम नपुगेपछि स्थगित भएकाे हाे।
बिएल संवाददाता - काठमाडौँ
काठमाडौँबाट बेताली जाँदै गरेकाे ७१२३ नम्बरकाे फोर्स गाडी शुक्रबार दिउँसो गोकुलगंगा-६ सिमखाेलामा दुर्घटना हुँदा वडाध्यक्ष रामचन्द्र बस्नेतको मृत्यु भएको स्थानीय ज्योतिष इवेन्द्र दाहालले जानकारी दिए। अन्य मृतककाे भने सनाखत हुन बाँकी छ।
बिएल संवाददाता - काठमाडौं
रामेछापमा फोर्स गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।
बिएल संवाददाता - काठमाडौं
रिट अहिले दर्ता गर्ने प्रकृयामा रहेको उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्। अधिवक्त त्रिपाठीले अधिकारीमाथि मुद्धा नचलाउने सरकारी वकिल कार्यालयकाे निर्णय प्रथम दृष्टिमै गैरकानूनी, बदनीयतपूर्ण एवं स्वेच्छाचारी भएको बताएका छन्।
बिएल संवाददाता - काठमाडौं
सहमतिमा समेटिएका मुख्य सहयोगका क्षेत्रहरूमा खानेपानी र फोहोर व्यवस्थापन, ऊर्जा र विद्युतीकरण, डिजिटलाइजेशन, सूचना प्रविधि, स्वास्थ्य प्रविधि र आपतकालीन व्यवस्थापन समावेश छन्।
बिएल संवाददाता - काठमाडौं
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेट गर्नेछन्। समकक्षी ली छ्याङसँग पनि ओलीले पारस्परिक हितका विविध विषयमा द्विपक्षीय वार्ता गर्ने मन्त्रालयले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
सिराहा, खोटाङ, झापा, र सर्लाहीमा भएका घटनामा करिब २६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ भने कुनै मानवीय क्षति भने नभएको नेपाल प्रहरीले बताएको छ।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .