मन्त्रिपरिषद्काे १२ निर्णय: मन्त्रीहरूकाे विदेश भ्रमण स्वीकृतदेखि सचिवकाे बढुवासम्म
मन्त्रिपरिषद्का निर्णयमा मन्त्रीहरूकाे विदेश भ्रमण स्वीकृत गर्नेदेखि सचिवकाे बढुवासम्म समेटिएका छन्। जसमा कात्तिक २१ देखि २७ सम्म मेक्सिकोमा दुईपक्षीय र बहुपक्षीय बैठकहरूमा सहभागी हुन कृषि तथा पशुपन्छी विकासमन्त्रीलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेकाे छ।
बिएल संवाददाता - काठमाडौं