राष्ट्रिय बिमा कम्पनीको दोस्रो वार्षिक प्रतिवेदन सार्वजनिक, पारित भए ६ वटा प्रस्ताव
राष्ट्रिय बिमा कम्पनीको दोस्रो वार्षिक प्रतिवेदन सार्वजनिक भएको छ।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रिय बिमा कम्पनीको दोस्रो वार्षिक प्रतिवेदन सार्वजनिक भएको छ।
बिएल संवाददाता - काठमाडाैं
निर्माण व्यवसायीले बक्याैता रकम माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीकाे ध्यानाकर्षण गराएका छन्। नेपाल निर्माण उद्योग परिषद्ले निर्माण क्षेत्रमा देखिएको संकुचन अन्त्यका लागि बक्यौता रकम छिटो भुक्तानी गरिदिन मंगलबार साँझ ओलीलाई भेटेर ध्यानाकर्षण गराएका हुन्।
बिएल संवाददाता - काठमाडौँ
बुधबार ‘शान्ति प्रक्रिया र बेपत्ता नागरिक सार्वजनिकीकरणको सवाल’ कार्यक्रममा बोल्दै उनले राजनीतिक कारणले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन कठिन भएको भन्दै नेकपा एमालेले टुंगिन लागेका बेला गएर रोक्ने गरेको आरोप लगाए।
बिएल संवाददाता - काठमाडौँ
मुख्य सुरुङमार्गको कुल लम्बाइ दुई हजार ६८८ मिटर छ भने आपत्कालीन सुरुङमार्गको कुल लम्बाइ दुई हजार ५५७ मिटर रहेको छ।
बिएल संवाददाता - काठमाडाैं
मोरङको धनपालथान गाउँपालिका-३ स्थित उमागौरी सहकारी संस्थाको ठगी प्रकरणमा फरार रहेकी अञ्जला काेइराला अदालतमा आफै उपस्थित भएकी छिन्। उनी सहकारीको पूर्व सञ्चालक हुन्।
बिएल संवाददाता - काठमाडौँ
पछिल्ला वर्षहरुमा महको राम्रो बजार पाउन थालेपछि मुगुमा मह उत्पादन बढ्न थालेको छ । मौरी पालनको लागि उपयुक्त हावापानि भएको मुगुमा पछिल्लो समय मह उत्पादनबाट एक करोडको कारोवार भएको छ ।
बिएल संवाददाता - काठमाडाैं
आजको बैठकमा मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाहरूको कार्यान्वयन प्रगति अवस्था, समस्या, चुनौती र भावी कार्यायोजनाका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ।
बिएल संवाददाता - काठमाडौं
उनीहरूले नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध पनि चर्को नाराबाजी गरेका थिए। उक्त विराेध प्रदर्शनमा सहभागी केही रास्वपाका कार्यकर्ताहरूले वर्तमान सरकारको राजीनामा पनि माग गरेका थिए।
बिएल संवाददाता - पोखरा
मंगलबार काठमाडौंमा आयोजित नेपाल प्रजातन्त्र सेनानी संघ बागमती प्रदेशको प्रथम अधिवेशनको उदघाटन कार्यक्रममा उनले सबैजना भ्रष्टाचारमा गाजिएको भन्दै जनताको विश्वास भएपनि ठिक तरिकाले विकास र परिवर्तन गर्न नसकेको बताए।
बिएल संवाददाता - काठमाडौँ
विवादपछि ठेक्का रद्द भएको जगदुल्ला जलविद्युत आयोजनाको ठेक्का प्रकरणमा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले आफ्नो कुनै संलग्नता नरहेको बताएका छन्।
बिएल संवाददाता - काठमाडौँ
प्रचण्डले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टीले राजनीतिमा सक्रिय गराएको नभई उनले सक्रिय हुने चाहना व्यक्त गरेकाले आमन्त्रित रुपमा बैठकमा सहभागी गराएको बताए।
बिएल संवाददाता - काठमाडौँ
चीनको दिङ्गे केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी नेपालमा १३ जना घाइते भएका छन्। सबैभन्दा बढी बारामा ११ जना, काठमाडौँ र काभ्रेपलाञ्चोकमा एक–एक गरी १३ जना घाइते भएका हुन्।
बिएल संवाददाता - काठमाडौँ
नेकपा माओवादी केन्द्रको बैठ पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनैतिक प्रतिवेदन तथा संगठनात्मक कार्ययोजना पास गर्दै सकिएको छ। आइतबारदेखि मंगलबारसम्म चलेको बैठकमा १०० बढी केन्द्रीय सदस्यहरूले आफ्नाे धारणा राखेका थिए।
बिएल संवाददाता - काठमाडौँ
नेकपा (एमाले)लेको केन्द्रीय कमिटी बैठक १४ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै सकिएको छ। आइतबारदेखि सुरु भएको बैठक मंगलबार १४ बुँदे प्रस्ताव पारित गर्दै सकिएको हो।
बिएल संवाददाता - काठमाडौँ
प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निलम्बित स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई छिट्टै पार्टीबाट निकाल्दिने चेतावनी दिएका छन्। पुस १० गते एमालेले पाण्डे र तिम्सेनालाई ६ महिनाका लागि र भीम रावललाई सधैंका लागि पार्टीबाट निष्कासन गरेकाे थियाे।
बिएल संवाददाता - काठमाडौँ
‘यस जगदुल्ला जलविद्युत आयोजना निर्माण प्रवद्र्धनका लागि अन्तर्राष्ट्रियस्तरको ठेक्का आह्वान गर्नुपर्ने र उक्त स्तरको ठेक्का मूल्याङ्कन गर्नुपर्ने कार्य आफैंमा संवेदनशील विषय हो, ठेक्का मूल्याङ्कन क्रममा सार्वजनिक खरीद ऐन, कम्पनीको खरीद विनियमावली र स्टाण्र्डर विडिङ डकुमेन्टका आधारमा प्राप्त बोलपत्रहरुको मूल्याङ्न गरिएको अवस्था हो, उक्त ठेक्का प्रक्रियामा बोलपत्र दाखिला गर्ने बोलपत्रदाताहरुको बोलपत्र प्राविधिक रुपमा असफल भएकाले ठेक्का रद्द गरिएको स्पष्ट पार्न चाहन्छौँ’, कम्पनीद्धारा जारी विज्ञप्तिमा भनिएको छ।
बिएल संवाददाता - काठमाडाैं
एनजिओको डर खाएर ठुला कुरा गर्नै भन्दै उनीहरूप्रति ओलीले रोष प्रकट गरेका छन्। ‘एनजिओको डलर खाएर स्वाभिमानी भइन्छ, ठुला गर्ने’, ओलीले भनेका थिए। पार्टीमा यी दुवै जनाले सहयोग नगरेको ओलीको आरोप छ।
बिएल संवाददाता - काठमाडौँ
छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले जहाजहरु खरिद् गर्दादेखि नै नेपाल एयरलाइन्समा विभिन्न समस्याहरु देखिइनै रहेको भन्दै सञ्चालन गर्ने मोडालिटीमा पारदर्शितादेखि टिकट विक्री वितरण सम्ममा पारदर्शीता देखाउनेगरी काम गर्ने उपाय खोज्नमा लागिपरेको जानकारी दिए।
बिएल संवाददाता - काठमाडाैं
प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निस्कासित नेता भीम रावल लडेर, झगडा गरेर र धम्काएर खान सिपालु मान्छे भएको आरोप लगाएका छन्।
बिएल संवाददाता - काठमाडौँ
उनले सन्तान नै नभएको आफूलाई केकाे पैसा चाहिने भन्दै प्रश्न पनि गरे। स्वास्थ्य बिग्रिएकाे मान्छे म, कतिबेला पुक्लुक्क जान्छु थाहा छैन। मलाई स्वीस बैंकमा पैसा लुकाएकाे छ भनियाे, बद्नाम गर्न खाेजियाे। सन्तान नै नभएकाेलाई पैसा धेरै किन चाहियाे?’ ओलीले भने।
बिएल संवाददाता - काठमाडौँ
१ .
२ .
३ .
४ .
५ .