बिएल संवाददाता
अभद्र व्यवहारको कसुरमा पक्राउ परेकी कथित सामाजिक अभियान्ता आशिका तामाङलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
पहिलोपटकको म्याद सोमबार सकिएपछि जिल्दा अदालत काठमाडौंले उनलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।
गत पुस २६ गते पशुपति क्षेत्र विकास कोषको पत्र जाहेरी र प्रहरी प्रतिवेदनका आधारमा गत मंगलबार प्रहरीले उनलाई पक्राउ गरेको थियो।
२५ गते पशुपति विकास कोषमा गएर हुलदंगा गरेका आशिकाको टोलीले प्रहरी अधिकारीहरूमाथि समेत अभद्र व्यवहार गरेका थिए।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया