रवि लामिछानेले इजलासमा भने- न्याय पाउँ श्रीमान्
पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले न्यायिक प्रक्रियालाई सघाउन आफू तयार रहेकाे भन्दै बाहिरै बसेर मुद्दा लड्ने आदेश दिन आग्रह गरेकाे बताइएकाे छ। ‘सरकारले प्रतिशोधपूर्ण मुद्दा लगायो, न्याय पाउँ श्रीमान्’, उनले इजलासमा भनेका छन्, ‘म न्यायिक प्रक्रियालाई सघाउँछु, मलाई बाहिरै बसेर मुद्दा लड्ने आदेश होस्।’
बिएल संवाददाता - काठमाडौं