‘सती विहुलाधामलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्छ’
संग्रामपुरस्थित सती विहुलाको गौरवगाथा बोकेको सो ऐतिहासिक, धार्मिक स्थल देशको एक प्रमुख पर्यटकीय गन्तव्य हुनुपर्ने भए पनि राज्यको उदाशिनता एवं विभेदले इतिहासको जिउँदो तथ्य पनि आज ओझेलमा परेको आजपा अध्यक्ष साहले जनाएका छन्।
बिएल संवाददाता - सर्लाही