नेपाल टेलिभिजन र रेडियो नेपालको जिम्मेवारी फेरि विष्टलाई
नेपाल टेलिभिजन र रेडियो नेपालको जिम्मेवारी फेरि डा. महेन्द्र विष्टलाई दिइएको छ। नेपाल टेलिभिजन र रेडियो नेपाललाई एउटै संस्थामार्फत सञ्चालन गर्न केही महिना पहिले सार्वजनिक सेवा प्रसारण संस्था बनाएको थियो।
बिएल संवाददाता - काठमाडाैँ