बुधबार, ११ फेब्रुअरी २०२६

डेंगी सङ्क्रमितको संख्या १९ हजार नाघ्यो, ९ जनाको मृत्यु

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को पछिल्लो तथ्याङ्कअनुसार डेंगी सङ्क्रमितको सङ्ख्या १९ हजार ५ सय ९९ पुगेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

राष्ट्रियसभा अध्यक्ष दाहाल र थाइ सिनेट अध्यक्ष सुरसज्जाबीच भेट

अन्तर-व्यवस्थापिका संघको महासभामा सहभागी हुन जेनेभा आएका सुरसज्जासहितको थाइ संसदीय टोली र दाहाल नेतृत्वको नेपाली संसदीय टोलीबीच भेटवार्ता भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - जेनेभा

डडेल्धुरामा बस दुर्घटना, चार जनाको मृत्यु, १२ घाइते

कञ्चनपुरको महेन्द्रनगरदेखि बैतडीको पुर्चौंडी जाँदै गरेको पवनदूत यातायातको ना ८ ख १०७८ नम्बरको बस मंगलबार राति साढे ११ बजेतिर डडेल्धुराको अमरगढी नगरपालिका– ७ खस्रेखानमा दुर्घटना भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - डडेल्धुरा

दसैँकाे टीका र जमरा लगाउने आज अन्तिम दिन

आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादरुपमा यस वर्षको बडादसैँको टीका र जमरा लगाउने अन्तिम दिन हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाकाे सम्भावना

जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पेट्राेल, मट्टीतेल र डिजेलकाे मूल्य बढ्याे

निगमले मंगलबार एक विज्ञप्ति जारी गर्दै बुधबार बिहान १ बजेबाट लागू हुनेगरी पेट्रोलको मूल्य लिटरमा १ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा ४ रूपैयाँ बढाएको जानकारी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एमालेलाई गिज्याउँदै काँग्रेसले भन्याे- काँग्रेसले बनाएको कार्यालयप्रति सबै सदस्यको मन जोडिएको छ

नेकपा (एमाले)ले पार्टी कार्यालय निर्माणका लागि भाटभटेनी सुपर मार्केटका मालिकबाट सहयाेग लिएकाेप्रति सत्तारुढ दल नेपाली काँग्रेसले पनि चासाे प्रकट गरेकाे छ। काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले साेमबार सामाजिक सञ्जालमार्फत साे विषयमा टिप्पणी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

झिटिझ्याम्टा बाेकेर राजधानी फर्किन थाले दसैँ मनाउन गाउँ गएकाहरु (फोटो/भिडियो)

बाढी र पहिरोबाट क्षतिग्रस्त वीपी राजमार्गमा मंगलबारबाट यसअघिजस्तै सवारी आवागमन खुल्ला गरिएपछि काठमाडौं आउनेहरुको चाप बढेको छ। अरनिको राजमार्ग पनि सहज भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

गौशाला धर्मशाला विवाद: ‘बालेन गुण्डा-नाइकेजस्ता भए’

मारवाडी समुदायबाट गौशाला धर्मशाला खोस्नका लागि पशुपति विकास कोषसँग मिलेर बालेनले ‘गुण्डा’ नाइकेको भूमिका खेलेको उनको भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

काठमाडौं महानगरमा जग्गाको मूल्याङ्कन साविककै दररेटमा

काठमाडौँ महानगरपालिकाको राजस्व विभागले, सम्पत्ति कर लेखाजोखा गर्दा २०८० सालमा गरिएको जग्गाको मूल्याङ्कन दरलाई आधार मान्न परिपत्र गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

दसैँ बिदा सकिएपछि पनि सुनसान छ सिंहदरबार (फाेटाे/भिडियाे)

मंगलबार बिहान ११ बजे सिंहदरबार छिर्दा मन्त्रालयमा छिटपुट्ट मात्र कर्मचारीहरु भेटिए। सिंहदरबारभित्रका सडकहरुमा न्यून मात्रामा सवारी साधन गुडेको देखिन्थ्यो। मन्त्रीका गाडीहरु हुइँकिएपनि कर्मचारीहरुको उपस्थिति न्यून थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

राष्ट्रियसभा अध्यक्ष दाहालले जेनेभामा, आइपीयू अध्यक्ष र महासचिवलाई भेटे

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले अन्तर व्यवस्थापिका संघका अध्यक्ष डा. तुलिया अक्सन एवम् महासचिव मार्टिन चुङगोङ सँग शिष्टाचार भेटवार्ता गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - जेनेभा

प्रहरी दिवस मनाइँदै, प्रधान कार्यालय परिसर सिंगारियो

नेपाल प्रहरीले आज (मंगलबार) ६९औं प्रहरी दिवस विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइरहेको छ। देशभर विभिन्न कार्यक्रमको आयोजना गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नेपालसहित ३३ देशले गरे लेबनानमा शान्ति सैनिकमाथि भएको आक्रमणको निन्दा

परराष्ट्र मन्त्रालयलले विज्ञप्ति जारी गर्दै उक्त घटनाको छानविन र सुरक्षाको प्रत्याभूति दिलाउन माग गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आगामी संसद अधिवेशनबाट प्रहरी सम्बन्धी विधेयक पारित गरिने

६९औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा मंगलबार आयोजित श्रद्धाञ्जली कार्यक्रममा उनले प्रहरी संगठनको वृहत्तर हित र उन्नतिका लागि आफू प्रतिबद्ध रहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

उपप्रमुख हुँदाहुदै हर्क साम्पाङले दिए वडा अध्यक्षलाई कार्यवाहकको जिम्मेवारी

बेलायत जान लागेका साम्पाङले उपप्रमुख हुँदाहुँदै वडा नम्बर ११ का अध्यक्ष लोकेन्द्रकुमार फागुलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - धरान

खुले सरकारी कार्यालय, बढ्यो चहलपहल

बिदा सकिएसँगै आजदेखि सरकारी कार्यालय खुलेका छन्। बडादसैँको फूलपातीका दिनदेखि बिदा रहेका सरकारी कार्यालय आजबाट खुलेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पशुपति गौशाला धर्मशाला विवाद: सरकारी शैलीप्रति आपत्ति

पशुपति क्षेत्र विकास कोषले पशुपति गौशाला धर्मशालाको संचालनमा मारवाडी सेवा समितिबाट खोसिएकोप्रति विभिन्न संघसंस्थाले विरोध जनाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

दसैँको टीका लगाउनेक्रम जारी

आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक नवदुर्गाको पूजा आराधना गरिएको प्रसादस्वरुप टीका र जमरा लगाउन मान्यजनकहाँ जाने चलन छ। विजया दशमीदेखि कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ