दरबारमार्गमा फाेहाेर गरेकाे भन्दै एमालेलाई बालेनले तिराए एक लाख जरिवाना
खुला सडकमा जागरणसभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथभावी फाेहाेर मैला गरी वातावरण प्रदूषण गरेकाेमा महानगरले शुक्रबार एमालेलाई एक लाख रुपैयाँ जरिवाना गरेकाे हाे।
बिएल संवाददाता - काठमाडाैँ