बिएल संवाददाता
मोरङको विराटनगरमा गाडिएको अवस्थामा १४ वर्षीया बालिकाको शव फेला परेकाे छ।
विराटनगर महानगरपालिका– ५ मा बारीमा गाडेको अवस्थामा १४ वर्षीय चाँदनी यादवको शव फेला परेको हाे।
मावली घर बस्दैआइरहेकी चाँदनीकाे हत्या आशंकामा मावली हजुरबुबा सर्जुक यादव पक्राउ परेका छन्।
भारत बिहारको छाप्रा जिल्ला घर भएकी चाँदनी एक महिना अघि आफ्नै आमा राजकुमारी र बुबा लालमोहन यादवसँगै मावलाघर विराटनगर आएकी थिइन्।
उक्त घटनाबारे अहिले अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया