बुधबार, १४ अक्टोबर २०२६

बाग्मती कार्ययाेजना प्रकृतिमैत्री रुपमा अघि बढ्छ: उपप्रधानमन्त्री सिंह

उनले भने, ‘बाग्मती कार्ययोजना टुटेको थियो। फेरि यसलाई निरन्तरा दिएका छौं। बाग्मती कार्ययोजना प्रकृतिमैत्री रुपमा अगाडि बढाउँछौं, प्रकृतिमैत्री प्रविधिको उपयोग गर्नुपर्छ, यहाँको वातावरण सहुाउनेगरि योजना अघि बढाउँछौं। कार्ययोजनामा छलफलमा आएका सुझावहरु समेटेर, सरोकारवालाहरुसँग छलफल गरेर अन्तिम रुप दिन्छौं।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गृहका १२ सहसचिव र उपसचिवको सरुवा

यस्तै मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, झापाका बन्धु बाँस्तोला र सुनसरीका रामचन्द्र तिवारीको पनि गृह यस्ते मन्त्रालयमा कार्यरत गोगनबहादुर हमाललाई कैलालीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ भने त्यहाँका धर्मेन्द्रकुमार मिश्रलाई सुनसरीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सरकारलाई विधेयकहरू पारित गराउन सहजता छः गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारलाई विधेयकहरू पारित गराउनको लागि सहजता भएकाे बताएका छन्। ‘संघीयता सबलीकरणको कसीमा प्रदेशका सवालहरू’ विषयक छलफल कार्यक्रममा बोल्दै उनले दुई ठूला दल मिलेर बनेको सरकारले सबै विधेयक पारित गर्नेगरी काम गरिरहेको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई पुरस्कार प्रदान

युवा तथा खेलकुद मन्त्रालयद्वारा मंगलबार प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा नेपाल सरकार, मन्त्रिपरिषद्को गत मङ्सिर २८ गतेको निर्णयबमोजिम तोकिएको मापदण्डका आधारमा पुस्कार प्रदान गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘अनलाइन क्यासिनो’ खेलाएकाे अभियोगमा दुई भारतीयसहित ५३ जना पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सातदोबाटोकाे एक कल सेन्टरमा छापा मारेर दुई भारतीयसहित ५३ जनालाई अनलाइन जुवा खेलाएको अभियोगमा पक्राउ गरेको छ ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भूकम्पमा परी चीनमा ३२ जनाको मृत्यु, २८ जना घाइते

मंगलबार बिहान गएको भूकम्पमा परी चीनमा ३२ जनाको मृत्यु भएको छ। चीनिया समाचार संस्थाहरूले लेखेअनुसार चीनमा भूकम्पमा परी ३२ जनाको मृत्यु र ३८ जना घाइते भएकाे पुष्टि भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

रविलाई हाजिरी जमानीमा छाड्न वकिलहरूकाे तर्क, मुद्दा नै गैरकानुनी भएकाे दाबी

रविलाई सम्पत्ति शुद्धीकरण मुद्दा पनि लगाउन नमिल्ने श्रेष्ठको तर्क छ। सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउन अपराध गरेर ल्याएको पैसा जानी जानी ल्याएर शुद्धीकरण गरेको हुनुपर्ने श्रेष्ठको भनाइ थियो।

बिएल संवाददाता

बिएल संवाददाता - पोखरा

गृहका १२ सहसचिव र उपसचिवको सरुवा, काठमाडौंसहित ७ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर

गृह मन्त्रालयले १२ सहसचिव तथा उपसचिवको सरुवा गरेको छ। सरुवामा काठमाडौंसहित ७ जिल्लाका प्रमुख जिल्ला अधिकारी पनि हेरफेर भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अन्तत: कुलमान हटाउन अघि सरे उर्जामन्त्री खड्का: स्पष्टीकरण माग्दै भने– तपाईंलाई किन नहटाउने?

अन्तत: ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का कुलमानलाई हटाउन हटाउने गरी अघि बढेका छन्। उर्जा सचिव सुरेश आचार्यमार्फत तेस्रो पटक ९ बुँदे स्पष्टीकरण माग्दै तपाईंलाई किन पदबाट नहटाउने भन्दै उर्जानमन्त्री खड्का कुलमान हटाउन अगाडी बढेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

कान्ति बाल अस्पतालको व्यवस्थापकीय पक्ष कमजोर भयाे: मन्त्री पौडेल

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कान्ति बाल अस्पतालमा व्यवस्थापकीय पक्ष कमजोर रहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग र सामाजिक सुरक्षा कोषबीच एक सम्झौतामा हस्ताक्षर

आज श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग र सामाजिक सुरक्षा कोषबीच एक सम्झौतामा हस्ताक्षर भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाको उपस्थितिमा उक्त्त सम्झौतामा हस्ताक्षर भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

सरकारले बढायाे सार्वजनिक यातायातकाे भाडा

सरकारले सार्वजनिक यातायातको भाडा दर फेरि बढाएको छ। आज (साेमबार, पुस २२ गते) रातीदेखि लागू हुने गरी सरकारले ३.३० प्रतिशतले भाडा बढाएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

लेखा समिति सभापतिका स्वकीय पूर्व स्वकीय सचिव अनिल पाेखरेलविरुद्ध पक्राउ पुर्जी जारी

एमबीबीएसको प्रवेश परीक्षामा नाम निकालिदिने भन्दै मोरङको रंगेली नगरपालिका-२ घर भई हाल काठमाडौँ बस्ने अनिललाई सप्तरीका बौआलाल चौधरीबाट ३८ लाख ३० हजार रुपैयाँ लिएको आरोप छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एमालेमा फर्किए एकीकृत समाजवादीका केन्द्रीय सदस्य

एमालेको केन्द्रीय कार्यालय, च्यासलमा जारी केन्द्रीय कमिटीको आठौँ बैठकको आजको खाजा ब्रेक हुनुुपूर्व पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरुले एकीकृत समाजवादीका आदिवासी जनजाति फाँटका सहइञ्चार्ज चेपाङलाई पार्टी प्रवेश गराएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बदलिदैंछ च्यासल खेल मैदान (फोटो फिचर)

गत असोज ११ र १२ गते अविरल वर्षासँगै मनोहरा खोलामा आएको बाढी पसेर क्षतिग्रस्त भएको ललितपुर च्यासलस्थित च्यासल खेल मैदानको सरसफाइ सुरु भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राज्य व्यवस्था समिति बैठकमा सभापति र सांसदबीच ‘चर्काचर्की’

‘सभापति कति बोल्नुहुन्छ? म बोल्दिनँ, तपाईं बोल्नुस्,’ सभापतिले कुरा छोट्याउन आग्रह गरेपछि थानीले भने, ‘जहिल्यै कुरा काटेको छ। बोल्न त पाउनुपर्‍यो। सबै तपाईंले जान्नुभएको छ। तपाईं नै बोल्नुस्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मधेसकाे कृषि मन्त्रालयका तत्कालीन सचिवसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, १ करोड बिगो दाबी

मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव डा.नम्रता सिंहसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार उनीहरूविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं