रवि लामिछानेलाई रातारात लगियो पोखरा
सहकारीको रकम अपचलनमा मुछिएपछि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रातारात पोखरा लागिएको छ। बुधबार जिल्ला सरकारी वकिलको कार्यालय चितवनले बयान लिएर सकाएपछि रातारात पोखरा लगिएको हो।
बिएल संवाददाता - काठमाडाैँ