इटहरी उपमहानगरको कार्यालय अगाडि शंकास्पद वस्तु
सनुसरीको इटहरी उपमहानगरपालिका कार्यालय अगाडि शंकास्पद वस्तु फेला परेको छ। उपमहानगरको अगाडिको घुम्ती पसल छेउमा कालो झोलामा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ।
बिएल संवाददाता - सुनसरी