गुल्मीमा स्कुटर दुर्घटना हुँदा २ जनाको मृत्यु
गुल्मीमा स्कुटर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चन्द्रकोट गाउँपालिका ६ का ३० वर्षीय बिनोद बिक र ४० वर्षीय किरण कुमार थापा रहेका छन्।
बिएल संवाददाता - बुटवल