ओली नेतृत्वको सरकारले सय दिनमा के-के गर्याे? (पूर्णपाठ)
‘पहिलो सय दिनभित्र सबै मन्त्रालयको गर्ने भनेको कामको संख्या २७४ वटा पुगेको र तीमध्ये १८५ वटा कामहरू सम्पन्न भएका छन्। अर्थात्, यो सरकारले आफूले गर्छु भनेको करिब ७० प्रतिशत काम सम्पन्न गरेको छ’, प्रधानमन्त्री ओलीले भने।
बिएल संवाददाता - काठमाडौं