‘मेडिसिटीको लापरवाहीले बुवाको मृत्यु भयाे, ५ करोड क्षतिपूर्ति दिनुपर्छ’
रिमालले अस्पतालले उपचारको क्रममा गरेका लापरवाही र गल्तीको पनि फेहरिस्त सुनाएका थिए। अस्पताल र चिकित्सकले उपचारमा भएको गम्भीर लापरवाही र गल्ती ढाकछोपको लागि गम्भीर झुट बोलेको पनि उनले स्पष्ट पारे।
बिएल संवाददाता - काठमाडौं