बुधबार, ११ फेब्रुअरी २०२६

बीआरआईबारे चिनियाँ राजदूतकाे दाबीप्रति राष्ट्रिय एकता अभियानकाे आपत्ति

राष्ट्रिय एकता अभियानले चिनियाँ राजदूत चेन सोडले आरटीआई ऐनअन्तर्गत बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) सम्बन्धी परियोजनाबारे गरेकाे दाबीप्रति आपत्ति जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एआइको उपयोग गर्न जाने फाइदा लिन सकिन्छ : प्रधानमन्त्री

, प्रधानमन्त्री ओलीले भने, ‘एसइईमा धेरै विद्यार्थी अनुत्तीर्ण हुने क्रमबाट सुधार ल्याउनुछ। यस्ता क्षेत्रमा एआइको उपयोग कसरी गर्न सकिन्छ र नेपाललाई एआइ एजुकेसनको हब कसरी बनाउन भन्नेमा हाम्रो ध्यान रहेको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रचण्डलाई ओलीको जवाफ- हामी हतियार त चलाउँदैनौँ तर बिसाउन लगाउन जानेको छौँ

उनले भने, ‘हिजो एकजना उफ्रिउफ्री भाषण गर्दै थिए। हिजो मात्रै देख्या थेँ। हतियार बिसाएको मात्रै हो भ्रम नरहोस्। चलाउन बिर्स्या छैन, त्यस्तै त्यस्तै त हामी हुनु भएन नि, धम्क्याएका भरमा खाने। हतियार कसरी बिसाउन लगाउनुपर्छ भन्ने तरिका पनि हामीलाई थाहा छ। हामी चलाउन त चलाउँदैनौँ तर बिसाउन लगाउन जानेको छौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गैरआवासीय नेपालीका कारण हाम्राे राष्ट्रियता बलियो बनेकाे छ: गृहमन्त्री लेखक

'नेपालका लागि केही गर्न उदेश्य राख्नुभएकाे छ। जुन देशको नागरिक भएपनि नेपाली हुँ भनिराख्नु भएकाे छ,' उनले भने, 'गैरआवासीय नेपाली अवैतानिक राजदूत हुनुहुन्छ। तपाईंहरु रहेकाे देशमा तपाईंकाे अनुहार र व्यवहारमा नेपाल देख्छन्। तपाईंले संसार फैलिँदा नेपालकाे राष्ट्रियता बलियो बनाएकाे छ।'

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वहिष्कारकैबीच एनआरएन सम्मेलन सुरु, प्रधानमन्त्री र मन्त्रीहरु पनि सहभागी

‘रूपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता’ नारासहित सुरु भएको एनआरएन ग्लोबल कन्क्लेभ २०२४ र वार्षिक साधारण सभामा गृहमन्त्री रमेश लेखक, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, पर्यटनमन्त्री बद्री पाण्डे, उपसभामुख इन्दिरा रानालगायत सरकारका विशिष्ट व्यक्तिहरुको सहभागिता छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

साफ वुमेन्स च्याम्पियनसिप: सेमिफाइनलमा भिड्दैछन् नेपाल-भारत

दशरथ रंगशालामा नेपाल र भारतबीचको खेल साँझ साढे ६ बजे हुनेछ । महिला साफमा भारत पाँच पटकसम्मको च्याम्पियन हो भने नेपालसँगको पाँचौं भेट हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

इजरायलले तेहरानमा हवाई आक्रमण गरेपछि इरानको चेतावनी, प्रतिशोधको तयारी

इरानले आफ्नो परराष्ट्र मन्त्रालयको वक्तव्यमा इजरायलको आक्रमणलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भनेको छ। र, आफ्नो देशको सुरक्षा सुनिश्चित गर्न प्रतिकार गर्न अधिकार रहेको जनाएको छ। वक्तव्यमा क्षेत्रीय शान्ति र सुरक्षा प्रति इरानको जिम्मेवारी रहेको पनि उल्लेख गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सरकारको रवैया हेरेर बस्न सकिँदैन: अग्नी सापकोटा

शनिबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित सरकारविरुद्धको खबरदारी सभालाई सम्बोधन गर्दै उनले आफूहरु सरकारको रवैया हेरेर नबस्ने भन्दै आवश्यकता पर्याे भने सशक्त आन्दोलनको तयारीमा पनि रहेको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रचण्डले भने- रवि बचाउन केपी ओली नै लागेका थिए

‘संसदमा छानबिन गर्ने बारेमा बहस चल्दा समिति बनाउनपर्छ भन्ने कुरा राखेको हुँ। रवी लामिछानेलाई पनि छानबिन गर्नुपर्छ भनेको हुँ। त्यही अनुसार रवीले पनि छानबिन समिति बनाउनुपर्छ भन्ने रवि हो। बनाउनुहुन्न भन्ने केपी ओली हो। रविलाई हरहालतमा बचाउनुपर्छ भन्ने केपी ओली नै हो’ उनले भने ‘एमालेका ब्यक्तिलाई छानबिन गर्न नपर्ने काँग्रेसका लाई नगर्ने विपक्षीलाई मात्रै जेल हाल्ने हुन्न। प्रचण्डको यो विरोधसभा कसैलाई बचाउनका लागि होइन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अब जनताका छाेराछाेरीलाई बन्दुक बाँड्नु छैन- प्रचण्ड (भिडियाे)

माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले काठमाडौंमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले विगतमा कांग्रेस, एमाले जस्ता बेइमान दलसँग मिल्नु गल्ती भएकाले अब त्यसलाई सच्याउन चाहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अब एक्लै चुनाव लडेर गल्ती सच्याउछौं: प्रचण्ड

माओवादी घटकहरुको एकता र आफ्नो पार्टीको सुदृढीकरणबाट एक्लै चुनाव लडेर २०६४ को अवस्थामा पुग्न सकिने उनको भनाइ छ। माओवादीकै नेतृत्वमा ‘ग्रीन रेभ्युलेसन’ उल्लेख गर्दै उनले भने– ‘जब माओवादी जनतातर्फ फर्कने छ, जनताले माओवादीलाई विगतको गल्तीको माफी दिंदै साथ दिने छन्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अब एक्लै चुनाव लडेर गल्ती सच्याउछौं: प्रचण्ड

माओवादी घटकहरुको एकता र आफ्नो पार्टीको सुदृढीकरणबाट एक्लै चुनाव लडेर २०६४ को अवस्थामा पुग्न सकिने उनको भनाइ छ। माओवादीकै नेतृत्वमा ‘ग्रीन रेभ्युलेसन’ उल्लेख गर्दै उनले भने– ‘जब माओवादी जनतातर्फ फर्कने छ, जनताले माओवादीलाई विगतको गल्तीको माफी दिंदै साथ दिने छन्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

दलाल र पुँजीवादी दलहरुसँग सहकार्य गर्नु गल्ती थियोः प्रचण्ड (भिडियाे)

माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले काठमाडौंमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उहाँले प्रतिपक्षको खबरदारीलाई बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

हिमालको बारेमा संसारलाई बुझाउन जरुरी छ: प्रधानमन्त्री

शनिबार राष्ट्रिय जलवायु सम्मेलन २०८१लाई सम्बोधन गर्दै उनले विश्व कल्याणका लागि भएपनि हिमालको बारेमा चासो दिनुपर्ने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

इरानको आणविक र तेलस्थलमा आक्रमण नगर्न इजरायललाई अमेरिकाको चेतावनी

बाइडेन प्रशासनले इजरायलसँग आफ्नो रक्षा गर्ने र यस महिनाको सुरुमा इरानी आक्रमणको जवाफ दिने अधिकार छ तर बाइडेनले इजरायलले इरानको आणविक स्थलमा आक्रमण गरेमा पनि समर्थन नगर्ने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

काठमाडौंमा माओवादी केन्द्रको खबरदारी जुलुस (फाेटाे/भिडियाे)

भ्रष्टाचार र बेथितिविरुद्ध माओवादी केन्द्र बामगती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिको अगुवाइमा जुलुस सुरु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै, आन्दाेलनकाे नयाँ रणनीति तय गरिने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज (शनिबार) बस्दैछ। दिउँसो १ बजेका लागि बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय चःमतिस्थित बस्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

‘दाना’ चक्रवातकाे प्रभाव नेपालमा पनि, कस्ताे रहला आजकाे माैसम

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशभर पश्चिमी वायुका साथै बंगालको खाडीमा विकसित चक्रवात ‘दाना’को आंशिक प्रभावसमेत रहेको जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

माओवादी केन्द्रले आज काठमाडौंमा ‘खबरदारी सभा’ गर्दै

सरकारका गलत कमदको बिरोध र गर्नुपर्ने काम लागि ध्यानाकर्षण गराउन काठमाडौंको प्रदर्शनीमार्गमा आज खबरदारी सभा गर्ने निर्णय गरेको माओवादी केन्द्रले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सत्तारुढ सात दलकाे निष्कर्ष- भिड जम्मा गरेर अनुसन्धानको प्रक्रियालाई प्रभावित गर्ने कार्य लोकतन्त्रविपरीत

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले तयार पारेको सर्वसम्मत प्रतिवेदनका आधारमा अनुसन्धान र कारबाहीको प्रक्रिया सुरु भएको जनाएकाे छ। सात दलले निर्दोष कोही नफसुन् र दोषी कोही नउम्किउन् भन्ने कुराको सुनिश्चिताको लागि अनुसन्धान, अभियोजन र न्याय निरुपणको प्रक्रियाका लागि सबै पक्षको सकारात्मक सहयोगको आवश्यकता पर्ने बताएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं