बाल खेलाडीहरु पुरिएको घटना छानविनका लागि पहल गर्ने प्रचण्डको प्रतिबद्धता
असोज १२ गते पहिरोमा पुरिएर ज्यान गुमाएका मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३, सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयका बाल फुटबल खेलाडीका अभिभावकसँगको भेटमा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं