बुधबार, ११ फेब्रुअरी २०२६

सञ्चालनमा आयाे सिन्धुली र रामेछाप जोड्ने बेलिब्रिज

असोज दाेस्राे साता बाढीले बगाएपछि बन्द भएकाे पुल निर्माण गरेसँगै मंगलबारबाट सञ्चालनमा आएको हाे। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बेलिव्रिजको शुभारम्भ गरेका हुन्। साथै मन्त्री दाहालले निर्माणमा खटिएका प्राविधिक र नेपाली सेनाको टोलीलाई सम्मान गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विपद्मा ज्यान गुमाएका २३८ जना मृतकका परिवारलाई राहत रकम वितरण

गृह मन्त्रालयका प्रवक्ता सहसचिव ऋषिराम तिवारीले हालसम्म विपद्मा परी ज्यान गएका २३८ जना मृतकका परिवारलाई आर्थिक सहायता स्वरुप राहत रकम वितरण गरिएको जनाकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ज्योति गुरुङ र ज्योति भण्डारीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलमा पत्राचार

ललितपुरमा सञ्चालित मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न ज्योति गुरुङ र ज्योति भण्डारीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोललाई पत्राचार गरिएको छ। नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को सिफारिसमा नेशनल सेन्ट्रल ब्युरो (एनसीबी)ले इन्टरपोलको महासचिवालयमा पत्राचार गरेको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बाढीले क्षतविक्षत च्यासल रंगशाला, छैन सरकारकाे चासो (फाेटाे फिचर)

बागमती करिडोरको मापदण्डका कारण छेउ खोला साइडमा प्याराफिट बनाउन नसक्नु र बर्सेनि बाढीको चपेटामा पर्दा रंगशालाको भविष्य नै अन्योलनमा परेको छ। हिजोआज मैदानको अवस्था नाजुक छ। मुख्य प्रवेशद्वारबाटै छिरेको बाढीले मैदानको घाँसमा क्षति पुगेको छ। मनोहरा खोलाले ल्याएको बाढीका कारण हिलो र फोहोर मैदानमा जमेको छ। तर हालसम्म सरसफाइ र क्षतिको विवरण संकलन गरिएको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तिहारमा ३८ करोड रुपैयाँ बराबरको माला खपत हुने अनुमान

तिहारमा काठमाडौँ उपत्यकाभित्र ६० प्रतिशत र बाहिरी जिल्लामा ४० प्रतिशत माला खपत हुने साथै ४० प्रतिशत विदेशबाट आयात गर्नुपर्ने अवस्था रहेको जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तिहारले छोप्याे गुण्डुबासीलाई, मखमली टिप्न र माला उन्न भ्याइनभ्याइ (तस्बिरहरू)

तिहार आउन एक हप्तामात्र बाँकी रहँदा रचनालगायत गुण्डुका किसानलाई पाकेको धान भित्र्याउनु भन्दा मखमली टिप्न र माला उन्नकै धपेडी छ। बिहानदेखि बारीमा मखमली फूल टिप्ने र दिनभरी माला गाँस्ने गरेको रचना सुनाउँछिन्। यसरी गुण्डुका किसानले गाँसेका मालाहरु लिन व्यापारीहरु उनीहरुकै दैलोमा पुगिरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - भक्तपुर

प्रधानमन्त्री ओलीलाई प्रभु साहको प्रश्न- रविलाई जाक्ने र उपेन्द्र यादवलाई बोक्ने किन?

सरकारलाई समर्थन गरेकै आधारमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई बोक्ने र सरकारको विरोध गरेका कारण रास्वपा अध्यक्ष रवि लामिछानेलाई जाक्ने काम ठिक नभएको उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हसिनाले राजीनामा नदिई देश छाडेकी हुन्?

राष्ट्रपतिले भनेका छन्, 'जताततै अशान्तिको खबर आएको थियो, मैले मेरो सैन्य महासचिव आदिल (मेजर जनरल मोहम्मद आदिल चौधरी) लाई यसबारे हेर्न भनेँ। उनीसँग पनि कुनै जानकारी थिएन। हामीले पर्ख्यौँ र टिभी स्क्रोल गरिरह्यौँ। कुनै खबर थिएन। पछि उनले मलाई जानकारी नदिई देश छाडेको सुनेँ।'

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पशुपति गौशाला धर्मशालाबारे अध्ययन गर्न ६ सदस्यीय समिति गठन

सोमबार साँझ मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयका सहसचिव एवम् संस्कृति महाशाखा प्रमुखको अध्यक्षतामा धर्मशालाका विषयमा अध्ययन गरी प्रतिवेदन पेस गर्न छ सदस्यीय अध्ययन समिति गठन गरिएको जानकारी दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सरकारका गलत कदमविरुद्ध माओवादीले कार्तिक १० गते काठमाडौंमा जनप्रदर्शन गर्ने

सरकारका गलत कमदको बिरोध र गर्नुपर्ने काम लागि ध्यानाकर्षण गराउन काठमाडौंको प्रदर्शनीमार्गमा कार्तिक १० गते खबरदारी सभा गर्ने निर्णय गरेको माओवादी केन्द्रले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

ओली सरकारको सय दिन: कामभन्दा विवाद बढी

राजनीतिक स्थायित्व प्रदान गर्दै नागरिकको निराशा चिर्ने र संविधान संशोधन गर्ने लक्ष्यसहित गठन भएको सरकारले देखिनेगरि केही काम गर्न नसकेको राजनीतिक विश्लेषकहरुको दाबी छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

ओली सरकारको ‘हनिमुन पिरियड’: विवादै-विवादका पिरामिड

यसबीचमा ओलीले सरकारले दल फुटाउन सजिलो हुनेगरी ल्याउन ठिक्क पारेको अध्यादेश पनि विवादमा पर्‍यो। आलोचना भइरहँदा सत्ता साझेदार नेपाली काँग्रेसको जोडबलमा अध्यादेश रोकिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

विपक्षी दलहरूले बुझाए प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रमुख प्रतिपक्षी दलका नेता पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित पाँच दलका नेताहरू  सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर सो ज्ञापनपत्र प्रधानमन्त्रीलाई बुझाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

काँग्रेसले राेक्याे दल विभाजनसम्बन्धी अध्यादेश

प्रधानमन्त्री ओलीले विशेषगरी माधव नेपाल नेतृत्वकाे नेकपा एकीकृत समाजवादी पार्टी फुटाएर एमालेमा गाभ्ने गरी अध्यादेश ल्याउन लागेकाे चर्चा राजनीतिक वृतमा थियाे। काँग्रेसकाे याे कदमपछि एकीकृत समाजवादीमा पनि पार्टी फुटकाे भय राेकिएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भ्रष्टाचार विरोधी अभियान निरन्तर अघि बढ्छः प्रचण्ड

‘सुशासनको पक्ष र भ्रष्टाचारको बिरुद्धमा निकै ठूलो अभियान सुरु गरिएको छ’, उनले भने, ‘नेपालको इतिहासमा नै पहिलोपटक सबैभन्दा माथिल्लो तहमा रहेका नेता र कर्मचारीहरुविरुद्ध भ्रष्टाचार मुद्दा चलाउने र हिरासतमा लिने प्रक्रिया सुरु भएको थियो, यो पहिलो रेकर्ड नै बनेको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

बन्द र कमजोर कार्य सम्पादन भएका संस्थानहरु निजीकरणका सिफारिस गर्ने निर्णय

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा समितिको सोमबार बसेको बैठकले जनकपुर चुरोट कारखाना, नेपाल मेटल कम्पनी, हेटौँडा कपडा उद्योगको वर्गीकरणका लागि प्रस्ताव सिफारिस गर्ने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मन्त्रिपरिषद् बैठक स्थगित

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएकाे मन्त्रिपरिषद् बैठक स्थगित भएकाे छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज (सोमबार) साँझ ५ बजे बस्नेगरी बाेलाइएकाे बैठक अन्तिम अवस्थामा स्थगित भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रविको बयानकैबीच रास्वपाकाे प्रदर्शन (तस्बिरहरू)

साेमबार बयानकैबीच समर्थक र शुभेच्छुकले पोखरामा प्रदर्शन जारी राखेका छन्। समर्थकहरुले पृथ्वीचोकमा प्रदर्शन गरेका हुन्। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसन्धान अधिकृत र सरकारी वकिलले उनीसँग बयान लिइरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मधेस सरकारले चासो नदिएपछि मौलापुरले थाल्यो सडककाे स्तरोन्नति

मधेस प्रदेश सरकार मातहत रहेको सो सडक ममर्त गर्नका लागि पटक पटक आग्रह गर्दासमेत कुनै सुनुवाइ नभएपछि मौलापुर नगरपालिकाले रोलर, ग्रेडर, पानीट्यांकी प्रयोग गरेर ममर्त गर्न थालेकोमा स्थानीय खुशी भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

लेबनानमा इजरायली सेनाले निरन्तर हमला, अर्थतन्त्रमा ठूलो धक्का

पछिल्लो पटक इजरायली सेनाले हिजबुल्लाहलाई आर्थिक रुपले सहयोग गरिरहेका बैंक तथा वित्तीय संस्थालाई निशाना बनाएको छ। निरन्तरको द्वन्द्वले लेबनानको अर्थतन्त्र ओरालो लागेको छ। व्यापार र स्थानीय कम्पनीहरूले बढ्दो संकटका लागि संघर्ष गरिरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं