बेलुन विस्फोटका घाइतेको अवस्था सुधारोन्मुख, भेटघाट बन्द
कीर्तिपुरस्थित बर्न अस्पतालको आईसीयुमा उपचाररत दुवैजनाको स्वास्थ्य क्रमिक रुपमा सुधार हुँदै गएको अस्पतालले जनाएको हो। अस्पतालका अनुसार उनीहरूको स्वास्थ्य अवस्था हिजोभन्दा आज सुधारोन्मुख रहेको छ।
बिएल संवाददाता - काठमाडौं