महिलाको शव जमिनमा गाडिएको अवस्थामा फेला
रौतहटको बलेरी जंगलमा एक महिलाको शव जमिनमा गाडिएको अवस्थामा फेला परेको छ। वृन्दावन नगरपालिका–१ निवासी फूलमतिया देवीको शव प्रहरीले बलेरी जंगलमा गाडिएको अवस्थामा फेला परेको हो।
बिएल संवाददाता - रौतहट