१०१ किलो गाँजासहित मकवानपुरबाट कुर्मी पक्राउ
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालका अनुसार वीरगञ्ज महानगरपालिका वडा नम्बर २६ अठराहा सुगौलीका २० वर्षीय राजन राउत कुर्मीलाई १०१ किलो गाँजासहित पक्राउ गरिएको छ।
बिएल संवाददाता - वीरगञ्ज