म्याग्दी महोत्सवमा जे देखियो... (तस्बिरहरू)
आइतबारदेखि म्याग्दीको सदरमुकाम बेनीमा म्याग्दी महोत्सव सुरु भएको छ। म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा ‘प्रदेश स्तरीय कृषी, पर्यटन, औधोगिक ब्यापार मेला सुरु भएको हो। महोत्सवको पूर्वप्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादर देउवाले उद्घाटन गरे।
बिएल संवाददाता - म्याग्दी