गैंडाटारमा जंगली हात्तीकाे आतंक, केरा खेती नष्ट
गाँउ नजिकै रातिको समयमा हात्ती देखा पर्न थालेपछि रातभर सुत्न समेत नपाएको गाँउलेहरूको गुनासो छ। डिभिजन वन कार्यालय रौतहटले जङ्गली हात्ती हिँड्ने सम्भावित बाटोमा यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरेको छ।
बिएल संवाददाता - काठमाडौं