ऐन जारी भएको पाँच महिना नपुग्दै संशोधनको प्रक्रिया सुरु
ऐनका केही प्रावधानले स्थानीय तहमा कार्यरत कर्मचारीहरु अन्यायमा परेको भन्दै कर्णालीका ७९ वटै स्थानीय तहमा कार्यरत कर्मचारीहरु आन्दोलनमा उत्रिए पछि सरकारले ऐन जारी भएको पाँच महिना नपुग्दै संशोधनको प्रक्रिया थालेको हो।
बिएल संवाददाता - सुर्खेत