चैत ७ गतेदेखि एसइई (तालिकासहित)
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा चैत ७ गतेदेखि हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० (एसइई) चैत ७ गतेदेखि हुने जानकारी गराएको छ।
बिएल संवाददाता - काठमाडौँ