उता युद्धविराम, यता विपिनको पर्खाई (भिडियाे)
अझै ९४ जना हमासको नियन्त्रणमा छन्। तीमध्ये अहिलेसम्म लगभग ६० जना जीवित हुनसक्ने इजरेलले अनुमान गरेको छ। यो युद्धबिराम सहमतिसँगै हमासले आफ्नो नियन्त्रणमा रहेका ३४ जनालाई पहिलो छ साताभित्र रिहाइ गर्नेछ। तर यो सूचीमा विपिन जोशीको नाम भने छैन। उनको अवस्थाबारे कसैले केही भनेको छैन।
बिएल संवाददाता - काठमाडौं