बिएल संवाददाता
शिक्षक आन्दोलनको समाचार संकलनमा खटिएकी प्राइम टेलिभिजनकर्मी पत्रकार सबिना कार्की गम्भीर घाइते भएकी छिन्।
आइतबार नयाँ बानेश्वरमा शिक्षक र प्रहरीबीच भइरहेको झडपमा समाचार संकलनको क्रममा आँखामा चाेट लागेर उनी घाइते भएकी हुन्।
अहिले उनको उपचार तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया