बिएल संवाददाता
विगत दुई दिनमा पाकिस्तान र इरानबाट तीन सयभन्दा बढी अफगान शरणार्थी परिवार स्वदेश फर्किएका छन्।
दुई छिमेकी मुलुकमा वर्षौंदेखि शरणार्थीका रूपमा बसेका जम्मा तीन सय तीन परिवार केही दिनअघि स्वदेश फर्किएको राज्य नियन्त्रित सञ्चारमाध्यमले आफ्नो प्रतिवेदनमा फिर्ता हुनेको यकिन सङ्ख्या सार्वजनिक नगरी जनाएको छ।
गत नोभेम्बरदेखि यी दुई देशबाट १० लाखभन्दा बढी अफगान शरणार्थीहरू स्वदेश फर्केका थिए। तीमध्ये अधिकांश गैरकागजातविहीन आप्रवासी रहेको बताइएको छ।
अफगानिस्तानको कार्यवाहक सरकारले अफगान शरणार्थीहरूलाई शरणार्थीको रूपमा विदेशमा बसोबास अन्त्य गर्न र आफ्नो युद्धग्रस्त मातृभूमिको पुनर्निर्माण प्रक्रियामा योगदान दिन स्वदेश फर्किन बारम्बार आह्वान गर्दै आएको छ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया