आइतबार, ०३ अगस्ट २०२५

सर्वाेच्चका प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिनेहरुसँग समितिले लियाे जानकारी

समितिको आइतबारको बैठकले उजुरीकर्ता पुष्पप्रसाद गुरागाईं, चिरञ्जीवीभक्त पौडेल, प्रेमप्रसाद साह, युवराज चापागाईं, प्रवीण खनाललगायतसँग जानकारी लिएको हो। त्यसक्रममा उजुरीकर्ताले आफ्नो उजुरी पुष्ट्याइँका सन्दर्भमा विभिन्न प्रमाणसहित दलील पेस गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

निर्माण सामग्रीको अभावमा राहुघाट जलविद्युत् आयोजनाको काम प्रभावित

आयोजना निर्माणका लागि आवश्यक नदीजन्य सामग्री कालीगण्डकी नदीबाट झिक्ने निर्णय भएको थियो तर अदालतको आदेशबाट ती स्थानमा नदीजन्य सामग्री उत्खनन रोकिए पनि आयोजनाको काम पनि प्रभावित भएको प्राधिकरणले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बजार नपाउँदा बारीमै कुहिन थाल्यो गोलभेँडा

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी-१४ डढुवामा उत्पादित गोलभेँडा बिक्री नभएपछि किसान समस्यामा परेका छन्। दैनिक चार सयदेखि पाँच सय क्रेट गोलभेँडा उत्पादन हुने गरेकामा मुस्किलले दुई सय क्रेट बिक्री भएपछि बारीमै कुहिन थालेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - सिन्धुपाल्चोक

लुक्ला उडेको तारा एयरको जहाजको आपतकालीन ढोकाको सिसा खसेपछि...

काठमाडौँबाट सोलुखुम्बुको लुक्ला उडेको तारा एयरको कार्गो उडानका क्रममा जहाजको आपतकालीन ढोकाको सिसा खसेको छ। आइतबार बिहान ९ः३१ मा काठमाडौँबाट सामान लिएर उडेको तारा एयरको नाइन एन एएलओ कल साइनको जहाज ढोकाको सिसा खेसेकाे हाे। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यू- १९ एसिया कप: अफगानस्तानद्वारा नेपालसामु २६२ रनकाे लक्ष्य प्रस्तुत

आइसिसी एकदिवसीय अन्तर्राष्ट्रिय यू– १९ एसिया कपअन्तर्गतकाे खेलमा अफगानस्तानले नेपाललाई २६२ रनकाे लक्ष्य दिएकाे छ। आइतबार दुबईमा टस हारेर पहिले ब्याटिङ गरेकाे अफगानस्तानले निर्धारित ४९.३ ओेभरमा अलआउट हुँदै २६१ रन बनाएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जहाँ किताबी ज्ञान मात्रै होइन, व्यावहारिक सीप पनि सिकाइन्छ

विद्यालयले किताबी ज्ञानसँगै विद्यार्थीको रुचि अनुरुप व्यावहारिक सीप दिन थालेपछि विद्यार्थीको आकर्षण बढेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - तनहुँ

मानवअधिकारका लागि नेपाली जनताले लगातार सङ्घर्ष गरिरहेका छन्: अध्यक्ष केसी

एउटा नागरिकको गास, बास र कपाससँगै उसले देशमै गरिखान पाउने अधिकार हुने भनिए पनि पछिल्लो समय त्यस्तो वातावरण नहुँदा दिनहुँ हजारौँ युवा बाहिरिनु परेको चर्चा गर्दै उनले यसका लागि राष्ट्रिय जनमोर्चा वर्षौंदेखि लड्दै आएको र अहिले पनि आफूले संसद्मा यस विषयमा आवाज उठाइ रहेको जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ

अमरेशकुमारलाई दीपशिखाकाे चेतावनी– आराेप पुष्टि गर्नुभएन भने सडकमा नाङ्गै दाैडाउन पाई कि नापाई?

नेकपा (माओेवादी केन्द्र)का केन्द्रीय सदस्य रामप्रसाद सापकाेटा (दीपशिखा)ले सांसद अमरेशकुमार सिंहलाई प्रधानमन्त्री पुत्री तथा स्वकीय सचिव गंगा दाहालमाथि लगाएकाे आराेप पुष्टि गर्न चेतावनी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहमन्त्री श्रेष्ठ ५ दिनपछि ‘डिस्चार्ज’

उपप्रधानमन्त्री उपचारमा संलग्न भएका डा मास्केसहितको चिकित्सक टोली, नर्स र सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशकलगायत अस्पताल परिवारप्रति मन्त्रालयले आभार प्रकट गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आफैँले बोकेको भरूवा बन्दुकको छर्रा लागेर सारुको मृत्यु

फापर खान बारीमा आएका दुम्सीलाई मार्न जाने क्रममा चिप्लिएर लडी आफैँले बोकेको बन्दुक पड्केर छर्रा लागेको थियो। गएराति छर्रा लागेर घाइते भएका सारुको रामपुर अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको नेपाल प्रहरी प्रधान कार्यालयबाट प्रकाशित दैनिक समाचार बुलेटिनमा जनाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेप्सेमा ६ प्रतिशतको वृद्धिसँगै कारोबार बन्द

आज दिउँसो ११ बजेर पाँच मिनेटमा नेप्से परिसूचकमा चार प्रतिशतको वृद्धि अर्थात् पहिलो सकारात्मक सर्किट लागेसँगै २० मिनेटका लागि कारोबार रोकिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमालेबाट निर्वाचित वडा अध्यक्ष परस्त्रीसँग हाेटलमा रङ्गेहात पक्राउ

नेकपा (एमाले)का स्थानीय नेतासमेत रहेका गौतमलाई एक विवाहित महिलासँग अनैतिक सम्बन्ध राखिरहेको अवस्थामा रंगेहात पक्राउ गरिएको बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काकासँग १ करोड फिरौती माग, तीनजना पक्राउ

प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार उनीहरुले पौडेलको घरमा गोली प्रहार गरेका थिए। फिरौती माग्ने निश्चल सूर्यप्रसादका भतिजा हुन्। तीनैजना आरोपितलाई प्रहरीले आज सार्वजनिक गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - मकवानपुर

ललितपुरमा वार्षिक साधारणसभा सम्पन्न

वार्षिक साधारणसभाको प्रमुख अतिथि ललितपुर महानगरपालिका–८ का वडा अध्यक्ष  बाबुरत्न महर्जन थिए भने विशेष अतिथिहरूमा ललितपुर महानगरपालिका वडा–६ का महिला सदस्य उमा बज्राचार्य श्रेष्ठ, वडा–८ की महिला सदस्य लक्ष्मी महर्जन, सौगल टोल सुधार समितिका अध्यक्ष सानुरत्न चित्रकार, सौगः मिसा पुचः का सल्लाहकारहरु समिर कर्माचार्य, अनिस गोपाल बैध र शनिराज शाक्य थिए। 

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

आयोगका सबै सिफारिस कार्यान्वयनका गर्न प्रयत्न गर्छु: प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री दाहालले सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन गरी पीडितलाई अनुभूत हुनेगरी न्याय  दिलाउन सरकारले निरन्तर काम गरिरहेको र राजनीतिरूपमा पनि आफूले प्रयास गरिरहेको बताए। उनले आयोगलाई सशक्त र प्रभावकारी बनाउन सरकारबाट हरसम्भव सहयोग हुने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुङ्गिन्छ’

उनले घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुङ्गिने गरेको बताइन्। ‘पारिवारिक सम्बन्ध बिग्रिने कुराले पनि परिवारका सदस्य यहाँ आएर मिलापत्रमै उजुरी टुङ्ग्याउन चाहन्छन्’ , उनले भनिन्, ‘कतिपय अवस्थामा जोहेरवालाको मागअनुसार कारबाही प्रक्रिया पनि अघि बढाएका छौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - कञ्चनपुर

लमजुङमा क्रिसमसको सामूहिक भोज खाएका एकको मृत्यु, २९ जना बिरामी

बेँसीसहर नगरपालिका–४ पुरानोकाट घर भई हाल सुन्दरबजार नगरपालिका–९ बस्दै आएकी ३२ वर्षीया देवी परियारको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक मेघनाथ चापागाईंले जानकारी दिए

बिएल संवाददाता

बिएल संवाददाता - लमजुङ

विभेदको अन्त्य गरी मानवअधिकार सुनिश्चित गर्नुपर्छ: माधव नेपाल

सार्वजनिक निकाय तथा विभिन्न कार्यस्थलमा कुनै पनि नागरिक मानवअधिकारबाट बञ्चित हुन नहुनेमा जोड दिँदै राज्यको मूलप्रवाहमा समाहित हुन नसकेका अल्पसङ्ख्यक, सीमान्तकृतलगायत समुदायको सामाजिक न्याय, हकहितका विषय मानवअधिकारका रूपमा संरक्षण गर्न सबै तहका सरकार संवेदनशील हुनुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारले सङ्घीयतासम्बन्धी विधेयक अगाडि बढाइसकेको छ, अन्तिम फैसला संसद्ले गर्नुपर्छ: प्रधानमन्त्री

‘सरकारले विधेयक अगाडि बढाएको छ, तर त्यसको अन्तिम फैसला संसद्ले गर्नुपर्छ। यसका लागि समेत तपाईं–हाम्रो संयुक्त पहल जरूरी छ’, प्रधानमन्त्री दाहालले भने। उनले सङ्घर्षको कार्यक्रम थाँती राखेर अधिकार प्राप्तिका लागि थप पहलमा केन्द्रित हुन आग्रहसमेत गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संघीयता : अबोध बच्चालाई दूध भनेर चौलानी पिलाइयो

मधेश जनविद्रोहको आँधीबेहरी नचलेको भए माओवादी युद्ध र जनआन्दोलन २०६२/६३ ले मात्र देश संघीयता, समावेशिता र सामाजिक न्यायको सैद्धान्तिक स्वीकारोक्ति र नयाँ संविधानमा त्यसको प्रबन्धन गर्नुपर्ने स्थितिमा पुग्थ्यो भनेर पत्याउने आधार फितला थिए ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं