
सर्वोच्च अदालतभित्र प्रवेश गर्न खोज्दा आरती पक्राउ
मंगलबार बिहान सर्वोच्च अदालतभित्र प्रवेश गर्न खोज्दा प्रहरीले उनलाई गेटबाट पक्राउ गरेकाे हाे। प्रहरीका अनुसार उनलाई अहिले महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ।

बिएल संवाददाता - काठमाडौं
मंगलबार बिहान सर्वोच्च अदालतभित्र प्रवेश गर्न खोज्दा प्रहरीले उनलाई गेटबाट पक्राउ गरेकाे हाे। प्रहरीका अनुसार उनलाई अहिले महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ।
बिएल संवाददाता - काठमाडौं
इलाम नगरपालिका–१ साँखेजुङका तीनजना दाहाल बन्धुहरूले यसका लागि निःशुल्क जग्गादान गरेका छन्। राष्ट्रिय व्यावसायिक कृषि अनुसन्धान कार्यक्रमअन्तर्गत अनुसन्धान केन्द्र स्थापना हुने भएको हो। जसका लागि जग्गा व्यवस्थापनको काम इलाम नगरपालिकाले गरिरहेको छ।
बिएल संवाददाता - इलाम
दशक अघिसम्म यहाँ भव्य मेला लाग्ने गरेको भए पनि पछिल्लो समय मेला लाग्न छाडेको स्थानीय ७० वर्षीय अशोक राईले बताए। यहाँ कात्तिक पूर्णिमा र माघे सङ्क्रान्तिमा ठूलो मेला लाग्छ। माइबेनीमा दर्शन गर्न तथा मेला भर्न भोजपुर, उदयपुर, धनकुटालगायत देशका विभिन्न ठाउँबाट भक्तजन आउने गरेका छन्।
बिएल संवाददाता - भोजपुर
चिकित्सक र कर्मचारी आन्दोलित भएकै कारण आइतबारदेखि आकस्मिकबाहेक सेवा ठप्प भएको छ। सयौं बिरामी बिना उपचार फर्किन बाध्य भएका छन्।
बिएल संवाददाता - रत्नप्रसाद आचार्य
‘साविक महाकाली अञ्चल जोड्ने यो करिडोर बनेपछि यहाँको जुडीबुटीदेखि, फलफूल र उत्पादन खपत गर्न सहज हुन्छ’, उनले भने, ‘यसलाई त्रिदेशीयसँगै आर्थिक नाकाका रूपमा विकास गर्न सकिन्छ।’
बिएल संवाददाता - कञ्चनपुर
गुठीको विकासक्रम र यसको पुनः रूपान्तरण २१औं शताब्दीमा स्वायत्त र सामुदायिक जीवनको लागि र मौलिक संस्थालाई पुनर्निर्माण गर्न सूचना तथा सञ्चारप्रविधिले गर्न सक्ने योगदानको उत्कृष्ट उदाहरण हो।
बिएल संवाददाता - डा. शोभित शाक्य
संविधानले विपद् व्यवस्थापनलाई मुलतः स्थानीय तहको एकल अधिकारको सूचीका साथै सबै तहको साझा सूचीमा राखेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले विपद् व्यवस्थापन सबै तहका सरकारको दायित्व भएको बताए।
बिएल संवाददाता - काठमाडौं
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भूकम्पीय जोखिम न्यूनीकरण गर्न तीनै तहको सरकारको सहकार्य हुनुपर्ने बताएका छन्। भूकम्प सुरक्षा दिवसका अवसरमा काठमाडौँ महानगरपालिकाले मंगलबार भूगोलपार्कमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्।
बिएल संवाददाता - काठमाडौं
केही वर्षअघिसम्म घरमै सुत्केरी हुने गरेका बागलुङका गर्भवती अहिले समयअगावै स्वास्थ्य संस्था पुग्ने गरेका छन्। जिल्लाका स्वास्थ्य चौकीमा ‘प्रसूति प्रतिक्षा घर’को व्यवस्था गरिएपछि यहाँका सुत्केरी र गर्भवतीलाई यसबाट राहत मिलेको छ।
बिएल संवाददाता - गलकोट
कतारमा जारी एएफसी एसियन कप फुटबल प्रतियोगिता अन्तर्गत गएराति भएकाे खेलमा काेरिया, इरान र जोर्डन विजयी भएका छन्।
बिएल संवाददाता - काठमाडाैँ
अर्जेन्टिनाका फरवार्ड लियाेनल मेसीले फिफा उत्कृष्ट वर्ष खेलाडीकाे अवार्ड जीतेका छन्।
बिएल संवाददाता - काठमाडाैँ
म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा निःशुल्क भोजनसहितको तीर्थयात्री निवास सञ्चालन भएको छ। मुक्तिनाथ, गलेश्वर, बागलुङ कालिका, पञ्चकोट, गुप्तेश्वर गुफालगायत धार्मिकस्थल दर्शनका लागि आउने भक्तजनलाई लक्ष्य गरी रत्नेचौरको श्री लक्ष्मीहरि मन्दिरमा धर्मशाला सञ्चालन गरिएको हो।
बिएल संवाददाता - म्याग्दी
अमेरिकी चुनाव २०२४ अन्तर्गत आइवा राज्यमा भएको रिपब्लिकन ककसको प्रारम्भिक रूझानमा डोनल्ड ठूलो मतान्तरले अगाडि रहेका छन्। उनको मतान्तरलाई देखेर ५ प्रतिशत मत गनिनसक्दै मिडियाहरूले उनको जीत प्रक्षेपण गरेका छन्।
बिएल संवाददाता - वासिङ्टन डीसी
अमेरिकी चुनाव २०२४ अन्तर्गत आइवा राज्यमा भएको रिपब्लिकन ककसको प्रारम्भिक रूझानमा डोनल्ड ठूलो मतान्तरले अगाडि रहेका छन्। उनको मतान्तरलाई देखेर ५ प्रतिशत मत गनिनसक्दै मिडियाहरूले उनको जीत प्रक्षेपण गरेका छन्।
बिएल संवाददाता - वासिङ्टन डीसी
मुग्लिन प्रहरीका अनुसार नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत् चितवनको इच्छाकामना गाउँपालिका– ५ को तीन नम्बर पुल नजिकै गाडी खसेको आशंका गरिएको छ।
बिएल संवाददाता - काठमाडाैँ
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज तीन वटा खेल हुने भएका छन्।
बिएल संवाददाता - काठमाडाैँ
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै हाल बङ्गलादेशको दक्षिण भूभाग आसपास रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।
बिएल संवाददाता - काठमाडाैँ
इन्डोनेसियाको मध्य जाभा प्रान्तको तेगल शहरमा रहेको तीन तले कराओके लाउन्जमा सोमबार बिहान भएको आगलागीमा ६ जनाको मृत्यु हुनुका साथै ९ जना घाइते भएका छन्।
बिएल संवाददाता - इन्डोनेसिया
टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुलको एउटा कम्पनी परिसरमा सोमबार आगलागी हुँदा ३ जना कामदारको मृत्यु हुनाको साथै अन्य २ जना घाइते भएको गभर्नरको कार्यालयले जनाएको छ।
बिएल संवाददाता - इस्तानबुल
आज जनवरी महिनाको तेस्रो सोमबार। सन् १९८० यता हरेक वर्षझैं यस वर्ष पनि अमेरिका आफ्नो एक विशेष नागरिक मार्टिन लुथर किङ जुनियर (एमएलके) डे मनाइरहेको छ। 'आई ह्याभ अ ड्रिम’ फेमका नागरिक अभियन्ता एमएलकेकै अथक प्रयासका कारण अमेरिकी अश्वेतहरूले नागरिक अधिकार पाएका हुन्।
बिएल संवाददाता - वासिङ्टन डीसी
१ .
२ .
३ .
४ .
५ .